१८ माघ, चितवन । सरकारले चितवनको भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको घोडा प्रजनन् केन्द्र सार्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सेनाको घोडा प्रजनन् केन्द्रलाई शक्तिखोरमा सार्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । अहिले भरतपुर विमानस्थलको रनवे सानो भएका कारणले ठूला जहाजहरु अवतरण हुन सक्दैन । भरतपुरमा सेनाको ७० विगाहा ८ […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भरतपुर विमानस्थल विस्तारको काम यही वर्षबाट सुरु हुने बताएका छन् । भरतपुर महानगरले आयोजना गरेको भरतपुर विमानस्थल विस्तार तथा स्तरोन्नतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले विमानस्थल विस्तारका लागि ‘एक्सन’मा जाने प्रतिवद्धता जनाए ।“२०७५ यता सातौं पर्यटनमन्त्री बनेको छु । ७ लाई लक्की सेभेन पनि भनिन्छ, मेयरज्यूले गोल तपाईंले हान्नुपर्छ […]
चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भरतपुर विमानस्थल विस्तारको काम चालु आर्थिक वर्षदेखि नै अघि बढ्ने बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको विमानस्थल विस्तारसम्बन्धी अन्तर्क्रियामा उनले तत्काल काम अघि बढाइने बताए । हालसम्म भएका छलफल र कार्य प्रगति सुनेपछि मन्त्री श्रेष्ठले विमानस्थल विस्तारका लागि आवश्यक जग्गा दिन नेपाली सेना […]
चितवन– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भरतपुर विमानस्थल विस्तारको काम चालु आर्थिक वर्षदेखि नै अघि बढ्ने बताएका छन् । भरतपुर महानगरपालिकाले आज आयोजना गरेको विमानस्थल विस्तारसम्बन्धी अन्तक्र्रियामा उनले तत्काल काम अघि बढाइने बताएका हुन् । हालसम्म भएका छलफल र कार्यप्रगति सुनेपछि मन्त्री श्रेष्ठले विमानस्थल विस्तारका लागि आवश्यक जग्गा दिन नेपाली सेना तयार भएको […]
४ साउन, चितवन । चितवनको भरतपुर विमानस्थल विस्तारको प्राविधिक अध्ययन गर्न समिति गठन गरिएको छ । भरतपुर महानगरपालिकामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक नवीनप्रसाद अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिमा नेपाली सेनाका सेनानी विभूषा क्षेत्री, शैलजा श्रेष्ठ, भरतपुर महानगरपालिकाका इञ्जिनियर […]
नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भरतपुरको विमानस्थल विस्तारको लागि एक्सनमा उत्रिने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर विमानस्थल विस्तार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् । मन्त्री श्रेष्ठले भरतपुर विमानस्थल विस्तारको कामले अब गति लिने समेत बताए ।भरतपुर विमानस्थल विस्तार नभएर भरतपुरमा १८ सिटे विमान मात्रै आवतजावत गर्ने अवस्थामा आइसकेको मन्त्री श्रेष्ठले उल्लेख गरे