पेशल आचार्य नेपाली उखान छ– ‘कुखुरो काट्यो दशैँ, झोला बोक्यो बसैँ ।’ यो कर्मचारीलाई भनेर बनाइएको हुनुपर्छ । संसारको ब्युरोक्रेसी हेर्दा फस्ट कन्ट्री भनिने बेलायत, अमेरिका, युरोपका केही स्केन्डेनेभियन देशहरू र एसियाका धनी एवं सौविध्यपूर्ण जीवनशैलीमा विचरण गरिरहेका देशहरू जापान, सिङ्गापुर, मलेसिया र दक्षिण कोरियामा विधि/प्रविधिको प्रचुर विकास भैसकेकाले जनता जुनसुकै नामबाट शासित हुनुपरे पनि […]