ललितपुर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सार्वजनिक सेवा प्रवाहलाई अझै चुस्त बनाउन आवश्यक रहेका बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा सचिव तथा विशिष्ट श्रेणीका अधिकृतका लागि आज यहाँ आयोजित गोष्ठीलाई सम्बोधन गर्दै उनले कर्मचारी दक्ष भएमा निजामती कर्मचारीतन्त्र नै बलियो हुँदै जाने बताए । उनले भने, ‘एक कुशल एवं दक्ष कर्मचारीले […]