काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोगविना कुनै पनि देशले काम गर्न नसक्ने बताएका छन्। नेताहरू चुनाव जितेर सरकारमा आउने र निश्चित समय बस्ने तर कर्मचारी स्थायी सरकारका रूपमा लिइने पनि उनले बताए। ‘जनताले भोट हाले भने हामी सरकारमा आउने हो। यो देशको दुर्गती हुनुमा जिम्मेवार को हो ? नेता मात्रै हो कि कर्मचारीतन्त्र (ब्युरोक्रेसी) […]