निस्वार्थ राष्ट्र सेवा गर्ने कर्मचारी वर्गको जमात पनि ठूलो छ। तर पनि कर्मचारीतन्त्रलाई आर्थिक पारदर्शिताको मामलामा संशयका साथ हेर्ने गरिएको पाइन्छ। सबै कर्मचारीलाई संशयका आँखाले हेर्नु पनि पूर्वाग्रह हुनेछ। यद्यपि आर्थिक मामलामा कैयौँ सानाठूला ओहदाका कर्म...