काठमाडौं, असार ३१ । राजनीतिक नेतृत्वबाट ‘उपयोग’ हुन परेको आरोपसहित नेपाली कर्मचारीतन्त्र राजनीतिक हस्तक्षेपका विरुद्ध जुरमुराउन थालेको छ । हाल सतहमा आएको ललितानिवास जग्गा प्रकरणमा उच्च राजनीतिक नेतृत्वलाई जोगाउँदै कर्मचारीहरूमाथि निशाना साँध्न थालिएपछि निजामती कर्मचारीहरू निजामती प्रशासन सुधारको नारासहित जुरमुराउन थालेका हुन् । निजामती प्रशासनमाथि लामो समयदेखि राजनीतिक हस्तक्षेप हुँदै आइरहेको र यसैका कारण निजामती […]