काठमाडौँ । स्थायी सरकारसमेत भनिने कर्मचारीतन्त्र दिनप्रतिदिन अस्थिर बन्दै गएको छ । त्यो अस्थिरताको कारण भने कुनै अन्य र बाहिरी शक्ति नभई स्वयं कर्मचारी र राजनीतिक नेतृत्व नै हुन् । जसको पछिल्लो उदाहरण हो अर्थमन्त्री जनार्दन शर्माले ठाडो प्रस्तावबाट गरेको एसियाली विकास बैङ्क(एडिबी)मा एडभाईजर पठाउने निर्णय । सबै प्रक्रिया पुरा गरी हवाई टिकट मात्रै आउन […]