कर्मचारी हित र कल्याणको प्रश्न

पृष्ठभूमिः निजामती कर्मचारी, समूल कर्मचारीतन्त्र अर्थात् निजामती सेवाका जीवित र आधारभूत तत्व हुन् । कुनै पनि संगठनमा कर्मचारीको व्यवस्थापन गर्दा अत्यन्त संवेदनशील हुनुपर्ने बताइन्छ । अन्तर्राष्ट्रिय श्रम संगठनले संगठनका कर्मचारीलाई संगठनभित्र वा बाहिर स्वस्थ र शान्तिपूर्ण वातावरणमा काम गर्नसक्ने र उनीहरूको स्वास्थ्य र नैतिकता उच्च राख्न सक्नेगरी सेवासुविधा र सहुलियत उपलब्ध गराउनुलाई कर्मचारीको हित र […] The post कर्मचारी हित र कल्याणको प्रश्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

राष्ट्रिय हित विपरीतका गतिविधिमा कुनै सम्झौता हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय हित विपरीतका गतिविधिमा कुनै सम्झौता नहुने बताउनुभएको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले बुधबार बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले सरकारले राष्ट्रिय हित विपरीतका गतिविधिमा कुनै सम्झौता नगर्ने बताउनुभएको हो । “राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा सरकार दृढ रहेको छ”, उहाँले भन्नुभयो । गृहमन्त्री श्रेष्ठले कतिपय मुद्दामा सरकारले …

राष्ट्र संघले भित्र्याएको कुहिएको चामलको बचाउमा उपभोक्ता हित संरक्षण मञ्च

२१ फागुन, काठमाडौं । अधिकारकर्मी ज्योति बानियाँ नेतृत्वको उपभोक्ता हित संरक्षण मञ्च नेपालले राष्ट्र संघले नेपाल भित्र्याएको कुहिएको चामलको बचाउ गरेको छ । उपभोक्ता हित संरक्षणको वकालत गर्ने मञ्चले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्. कार्यालयलाई एक पत्र लेख्दै चामलको गुणस्तर जाँच गर्ने कर्मचारी र चामलको गुणस्तर जाँचको प्रक्रिया थाल्ने भन्सारका कर्मचारीलाई कारबाही गर्न माग गरेको हो […]

आठ दलीय गठबन्धन जनताको हित विपरित छ: राजेन्द्र लिङदेन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक दलहरूले देश र जनताको हित विपरित गठबन्धन निर्माण गरेको आरोप लगाएका छन्। दलहरूरुले संविधानको रक्षाभन्दा देश र जनताको हित हुने गरी गठबन्धन बनाउनुपर्ने तर्क गरेका छन्। शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै लिङदेनले यस्तो बताएका हुन्। संविधान गीता,बाईबल, कुरान जस्तो अपरिर्वनीय नभई आवश्यकता अनुसार फेर्न र […]

राष्ट्रिय हित, स्वाधिनता रक्षा गर्न भोट माग्दैछु : अध्यक्ष ओली

काठमाडौँ,१ मँसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र पाँचवर्ष टिक्ने स्थिर सरकारका लागि भोट भागेका छन् । “म तपाईं र तपाईंको सन्तानको सुखका लागि राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र पाँचवर्ष टिक्ने स्थिर सरकारका लागि भोट माग्दैछु”, निर्वाचनको पूर्वसन्ध्यामा मतदाताको नाममा एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले […]

निजामती कर्मचारीको हित र कल्याण

पृष्ठभूमिनिजामती सेवा दिवस २०७९ को अवसरमा संघीय मामिला मन्त्रालय र ब्युरो ८१, नेपालले भदौ १९ गते कर्मचारीको हित र कल्याणको विषय समेटेर कार्यशाला गोष्ठी गरेको थियो । सो कार्यशाला गोष्ठीमा नेपाल सरकारका पूर्वसचिव केदारबहादुर अधिकारीले हित र कल्याणका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सोही कार्यक्रमले मलाई कर्मचारीको हित र कल्याणका विषयमा लेख्न प्रेरित गरेको […] The post निजामती कर्मचारीको हित र कल्याण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘अमेरिकाले इरानको आर्थिक हित सुनिश्चित गर्नुपर्छ’

अमेरिकाले इरानको आर्थिक हित सुनिश्चितताको प्रत्याभूत गर्नुपर्नेमा जोड दिएको छ । सन् २०१५ को आणविक सम्झौता कार्यान्वयनका निम्ति अमेरिकाले तेहरानको आर्थिक हित सुनिश्चित गर्नुपर्नेमा जोड दिएको हो । कतारको राजधानी दोहामा हालै इरान र अमेरिकाबीच भएको अप्रत्यक्ष वार्ताका सन्दर्भमा आज भएको पत्रकार सम्मेलनमा इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले आफ्नो देशको आर्थिक हितको सुनिश्चितताका लागि […]

किसान हित कोष सञ्चालन गर्न एक अर्ब रुपैयाँ

सरकारले किसान हित कोष सञ्चालनमा ल्याउने भएको छ । किसानको आत्म सम्मान र गौरव वृद्धि गर्न कोष सञ्चालनमा ल्याउन लागिएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । ‘किसानको आत्मसम्मान र गौरव वृद्धि गर्न किसानसँग सरकार कार्यक्रम अन्तर्गत  योगदानमा आधारित किसान पेन्सन योजना  सुरुवात गर्न किसान हित कोषको सुरुवात गरिने छ,’ आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले भने । कोषमा किसानले प्रत्येक महिना जम्मा गर्ने रकमको दश प्रतिशत रकम सरकारले जम्

किसान हित कोष सञ्चालन गर्न एक अर्ब रुपैयाँ (भिडिओसहित)

काठमाडौं, १५ जेठ । सरकारले किसान हित कोष सञ्चालनमा ल्याउने भएको छ । किसानको आत्म सम्मान र गौरव वृद्धि गर्न कोष सञ्चालनमा ल्याउन लागिएको अर्थमन्त्री जर्नादन शर्माले बताएका छन् । ‘किसानको आत्मसम्मान र गौरव वृद्धि गर्न किसानसँग सरकार कार्यक्रम अन्तर्गत योगदानमा आधारित किसान पेन्सन योजना सुरुवात गर्न किसान हित कोषको सुरुवात गरिने छ,’ आइतबार संसदमा आर्थिक […]

एमसीसीलाई अब राष्ट्रिय हित हुने गरी कार्यान्वयन गर्नुपर्छ - एमाले

काठमाण्डाै – नेकपा एमालेले अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पारित भएको अवस्थामा अब यसलाई कार्यान्वयन गर्नुपर्ने बताएको छ । आज मङ्गलवार पत्रकार सम्मेलन गरेर एमालेले संसदबाट पास भइसकेको अवस्थामा अब एमसीसीलाई देश हित हुने गरी कार्यान्वयन गर्नुपर्ने बताएको हो । अध्यक्ष केपी शर्मा ओलीले निकाल्नुभएकाे विज्ञप्तिमा भनिएको छ, ‘एमसीसीसम्बन्धी परियोजना संसदबाट अनुमोदन भइसकेको छ, अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्छ, पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु...