बुटवल-नारायणगढ सडकखण्डको ११ प्रतिशत मात्र काम सकियो, म्याद थप्न कम्पनीको आग्रह

काठमाडौं, मंसिर २० । बुटवल-नारायणगढ सडकखण्डको निर्माण कम्पनीले म्यादथप गर्न सरकारसँग माग गरेको छ । निर्माणाधीन सो खण्डमा कोरोना संक्रमण, लगातारको वर्षासँगै ‘साइट क्लिरियर’मा ढिलाइ भएपछि कम्पनीले दुई वर्ष समया थप गर्न आग्रह गरेको हो । निर्माण कम्पनीले सोे खण्डमा हालसम्म करिब ११ प्रतिशत मात्रै काम भएको जनाएको छ । त्यहाँ दैनिक ५ सय कामदारले […]

सम्बन्धित सामग्री

महिलालाई ओलीको सुझाव : सेनामा ३३ प्रतिशत पुर्याउन बल नगर्नुस् !

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिलालाई नेपाली सेना र नेपाल प्रहरीमा भन्दा सेवामूलक क्षेत्रमा ध्यान दिन आग्रह गरेका छन्। नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सेना र प्रहरीमा ३३ प्रतिशत अधिकार नखोज्न आग्रह गर्दै डाक्टर, प्रोफेसर, टिचर, इन्जिनियरमा वर्चश्व कायम गर्न महिलाहरूलाई आग्रह गरेका हुन्। ‘सेनामा ३३ प्रतिशत पुर्‍याउन बल नगर्नुस्। लड्ने काम पुरुषहरूलाई नै अलिक बढी दिए पनि हुन्छ केही छैन। तर, डाक्टर हु

पार्टीनिकट संगठनहरुले काम नगरेकोमा ओलीको आक्रोश– ‘के संगठनको दुध खान हुन्छ ?’

काठमाडौं, १९ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी निकट संगठनलाई आगामी सक्रियताको साथ काम गर्न आग्रह गरेका छन् । आज (मंगलबार) मिसन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गतिशील भएर आगामी निर्वाचनमा ५१ प्रतिशत भन्दा बढि मत ल्याउने गरी काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । ‘२३ वटा महासंघमा […]

नयाँ भरतपुर सबस्टेशनकाे काम २ महिनाभित्र सक्न कुलमान घिसिङकाे आग्रह

काठमाण्डाै – चितवनको भरतपुर महानगरपालिका ११ आँपटारीमा निर्माणाधीन नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेशनको निर्माण झन्डै ८० प्रतिशत सकिएको छ । सबस्टेशन निर्माण दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका निर्माणाधीन सबस्टेशनको मुख्य सिभिल संरचनाको काम अन्तिम चरणमा छ । 'ग्यास इन्सुलेटेड सबस्टेशन (जीआईएस)' प्रविधिमा आधारित सबस्टेशनका धेरैजसाे उपकरणहरू निर्माण स्थलमा ल्याइसकिएको छ । अब ती उपकरण जडान गर्नमात्र बाँकी छ । सबस्टे...

बुटवल–नारायणगढ सडकः ९० प्रतिशत समयमा १५ प्रतिशत मात्र काम

बुटबल–नारायणगढ सडक विस्तारको ठेक्का लिएर काममा ढिलासुस्ती गरिरहेको चिनियाँ ठेकेदार कम्पनीले उल्टै दुई वर्ष म्याद थप गर्न माग गरेको छ। ठेक्का सम्झौतामा उल्लेखित समयको ९० प्रतिशत सकिँदा १५ प्रतिशत मात्र काम सकाएको चाइना स्टेट कन्सट्रक्सन कर्पाेरेसनले अर्को ...

दिल्लीमा ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा हप्ताको अन्त्यमा निशेधाज्ञा लगाउने निर्णय भएको मंगलबार बसेको दिल्ली सरकारको मन्त्रिपरिषद् बैठकपछि अधिकारीले बताएका छन् । उपमुख्यमन्त्री मनिष सिसोदियाले संघीय राजधानीसमेत रहेको नयाँ दिल्ली र घना क्षेत्र रहेका आसपासका ठाउँसमेतलाई मध्यनजर गरी यो निर्णय गरिएको पुष्टि गरे । हप्ताका अन्य दिनमा भने दिल्लीका बस तथा मेट्रो रेल साबिक झैँ सञ्चालन हुनेछन् ।  उनले हप्तान्तको निशेधाज्ञालाई लकडाउनका रूपमा भने नबुझ्न आग्रह गरे ।&nbs

विकास बैंकद्वारा शेयर ब्रोकरको काम गर्ने बाटो खोलिदिन आग्रह

भदौ २, काठमाडौं । विकास बैंकहरुले सहायक कम्पनीमार्फत शेयर ब्रोकरको काम गर्ने बाटो खोलिदिन नेपाल धितोपत्र बोर्डलाई आग्रह गरेका छन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसनले धितोपत्र बोर्डलाई पत्र लेख्दै विकास बैंकलाई पनि शेयर ब्रोकरको काम गर्ने बाटो खुल्ला गरिदिन आग्रह गरेको हो ।             एशोसिएसनले बुधवार एक विज्ञप्ति जारी गर्दै धितोपत्र बोर्डसँग शेयर ब्रोकरको काम गर्न अनुमति माग गरेको हो । विज्ञप्तिमा  ‘धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ६२ मा बोर्डको सिफारिसमा सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनीमार्फत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्नेछ’ भन्ने व्यवस्था रहेको उल्लेख छ ।            सोही ऐनलाई कार्यान्वयन गर्न धितोपत्र बोर्डले बनाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को दफा ७ को १ नं बुँदामा ‘क’ वर्गका बैंक वा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तीमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्नेछ’ भन्ने व्यवस्था बनाइएको छ ।             विकास बैंकहरुले कम्पनी ऐन २०६३ अनुसार स्थापना भई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त लिई बैंकिङ सेवा प्रदान गर्दै आएका छन् ।            विज्ञप्तिमा राष्ट्रियस्तरका विकास बैंकहरुको औसत चुक्तापूँजी ३ अर्ब ४० करोड नाघिसकेको छ भने १ हजारभन्दा बढी शाखाबाट करीब ४१ लाख सेवाग्राहीलाई बैंकिङ सेवा प्रदान गर्दै ३ लाखभन्दा बढी ग्राहकलाई कर्जा प्रवाह भइरहेको पनि उल्लेख छ । ती बैंकहरुले २०७८ साल असार मसान्तसम्ममा  ४ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ३ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

पाकिस्तानमा दुई सय बढी चिकित्सकको कोरोनाका कारण मृत्यु

एजेन्सी। पाकिस्तानमा महामारी सुरू भएदेखि मंगलबारसम्म २०२ चिकित्सकको कोरोनाका कारण मृत्यु भएको पाकिस्तान मेडिकल एसोसिएसन (पीएमए)ले बताएको छ। पीएमएले कोरोनाभाइरसबाट निधन भएका सबै चिकित्सकको परिवारलाई ‘सुहुदा प्याकेज’अन्तर्गत क्षतिपूर्ति दिन सरकारसँग आग्रह गरेको छ। बुधबार पाकिस्तानमा २,८६९ व्यक्ति संक्रमित भएका र संक्रमण दर ७.४२ प्रतिशत रहेको बताइएको छ । पाकिस्तानमा भ्याक्सिन लगाउने काम निकै सुस्त छ।

नयाँ संसद भवनको निर्माणकार्य २७ प्रतिशत सकियो

काठमाडौं । सिंहदरबारस्थित नयाँ संघीय संसद भवनको निर्माण कार्य २७ प्रतिशत सकिएको छ । निर्माणाधीन भवनको शुक्रबार राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले अवलोकन गरेकी छन् ।  अवलोकनका क्रममा उपाध्यक्ष दाहालले संसद भवन निर्माण गर्दा गुणस्तरमा कुनै पनि सम्झौता नगर्न आग्रह गरेकी छिन् ।  ‘संसद भवन निर्माणको क्रममा यसको गुणस्तरमा कुनै पनि कमी हुनुहुँदैन’ उपाध्यक्ष दाहालले भनिन्– ‘काम गर्दा आइपर्ने अप्ठ्याराहरू के कस्ता छन्, हामीलाई भन्नुहोस् तर गुणस्तरमा कुनै सम्झौता नह

इरानले पुनः सुरु गर्‍यो युरोनियम संवर्द्धन, संयम रहन चीनको आग्रह

२१ पुस, काठमाडौं । इरानले २० प्रतिशत शुद्धीकरणसहितको युरेनियम संवर्द्धनको काम सुरु गरेको छ । सोमबार इरानको सरकारले दिएको जानकारीअनुसार भूमिगत परमाणु केन्द्रमा उसले युरेनियम संवर्द्धनको काम सुरु गरेको हो । यो सन् २०१५ मा विश्वका प्रमुख ६ शक्तिराष्ट्रहरुसँग भएको परमाणु सम्झौताको उल्लंघन हो । सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताबाट बाहिरिँदै इरानमाथि […]