२१ पुस, काठमाडौं । इरानले २० प्रतिशत शुद्धीकरणसहितको युरेनियम संवर्द्धनको काम सुरु गरेको छ । सोमबार इरानको सरकारले दिएको जानकारीअनुसार भूमिगत परमाणु केन्द्रमा उसले युरेनियम संवर्द्धनको काम सुरु गरेको हो । यो सन् २०१५ मा विश्वका प्रमुख ६ शक्तिराष्ट्रहरुसँग भएको परमाणु सम्झौताको उल्लंघन हो । सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताबाट बाहिरिँदै इरानमाथि […]