काठमाडौं, १९ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी निकट संगठनलाई आगामी सक्रियताको साथ काम गर्न आग्रह गरेका छन् । आज (मंगलबार) मिसन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गतिशील भएर आगामी निर्वाचनमा ५१ प्रतिशत भन्दा बढि मत ल्याउने गरी काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । ‘२३ वटा महासंघमा […]