बुटबल–नारायणगढ सडक विस्तारको ठेक्का लिएर काममा ढिलासुस्ती गरिरहेको चिनियाँ ठेकेदार कम्पनीले उल्टै दुई वर्ष म्याद थप गर्न माग गरेको छ। ठेक्का सम्झौतामा उल्लेखित समयको ९० प्रतिशत सकिँदा १५ प्रतिशत मात्र काम सकाएको चाइना स्टेट कन्सट्रक्सन कर्पाेरेसनले अर्को ...