दु:ख पीडा बिर्सँदै म आएँ ......(फोटोफिचर)

हिन्दु नेपालीहरुको महान चाड बडादसैँको आज छैटौँ दिन । दसैँ मान्न परदेशबाट स्वदेश र सहरबट गाउँ फर्किनेको संख्या उल्लेख्य रुपमा बढेको छ । वर्षभरीको थकान मेटाउने चाडको रुपमा दसैंलाई लिइन्छ...

सम्बन्धित सामग्री

बालबालिका रिसाउँदा कसरी फकाउने ?

बालबालिकाहरु प्राय:  रिसाइरहेका हुन्छन्, जुन सामान्य पनि हो । उनीहरुले रिसमार्फत नै आफूभित्रको भावना व्यक्त गर्ने गर्छन् । जुन कुरा उनीहरुले खुलेर भन्न सकेका हुँदैनन्, त्यसलाई रिसमार्फत प्रकट गर्छन् । सामान्यतया आफूलाई केही सामान चाहिएमा, दु:ख वा पीडा भएमा, मन लागेको चीज खान नपाएमा बालबालिका रिसाउँछन् । रिस उठ्दा उनीहरु रुने, कराउने, हातपात गर्ने, अग्लो […]

वैदेशिक रोजगारी : १५ वर्षमा १२ हजार नेपालीले ज्यान गुमाए

काठमाडौं : दु:ख गर्नका लागि विदेश जाने कोही कसैको रहर हुँदैन। तर, बेरोजगारी र अभावले थिचिएपछि नेपाली युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक जानुपर्ने बाध्यतामा छन्।पछिल्लो समय आफ्नै देशमा अवसरको कमी र वैकल्पिक व्यवस्था नहुँदा वैदेशिक रोजगारी नेपाली युवाको आकर्षण केन्द्र बनेको हो।घरखेत साहुलाई बन्धकी राखेरै भए पनि युवा विदेश भासिने क्रम निरन्तर छ। लाउलाउ खाउखाउ उमेरमा देशभित्र रोजगारीको अभावमा विदेशिन बाध्य युवाको दु:ख पीडा भनिसाध्य छैन। कति लुटिन्छन्,कति कामकै सिलसिलामा अंगभंग हुन्छन् भने कतिले

ऊर्जाको खानी मेरा बा

बा जीवनको जन्मदाता आस्थाको केन्द्र, प्रेरणाको स्रोत विश्वास र शक्तिको खानी इमान्दारिताको प्रतिमूर्ति प्रसन्नता र आत्मविश्वास पूर्ण वात्सल्यता थोरै भय तर हार्दिकताले भरिपूर्ण जस्तोसुकै पीडा र दु:खहरुमा पनि निडर र सतिसाल झैं अडिग बा यो शब्दले ऊर्जा र शक्ति दिन्छ आनन्दित र प्रफुल्लित बनाउँछ दु:ख र कठिन परिस्थितिमा मजबुत दिवार बन्दै सन्तानको सुखद् भविष्यको लागि […]

तिमी जलेका होइनौ, जलाइएको हो

प्रेम आचार्य दाइ तिमीले गरेका प्रयास तिमीले गरेका संघर्ष तिमीले भोगेका पीडा तिमीले सहेका दु:ख अनि पाएको शून्य प्रतिफल जे छ, उस्तै छ कथा फरक होला व्यथा उस्तै छ तिमी एउटा पात्र हौ तिमी जस्ता कैयौं छन् म पनि छु ऊ पनि छ हामी सबै छौं किनकि यो दलाल पुँजीवादको विश्व हो यहाँ निम्न वर्गका […]

बलिउड कलाकारका दु:ख : कसैका सन्तान डिप्रेसनले मरे, कसैकाे गर्भ तुहियाे

काठमाडौं । फिल्ममा अभिनय कलाका कारण दर्शकलाई मोहित बनाउने कलाकारहरू वास्तविक जीवनमा कति पीडामा छन् भन्ने कुरा कमैलाई मात्र थाहा होला । फिल्ममा खुसी साथ अभिनय गर्ने यी कलाकारहरूको भित्री पीडा निकै दर्दनाक नै छ । बलिउडमा यस्ता केही अभिनेता छन्, जसले सन्तान शोकको पीडा भोगेका छन् । बलिउडका ‘मिस्टर परफेक्टनिस्ट’ आमिर खान सन्तान शोकको […] The post बलिउड कलाकारका दु:ख : कसैका सन्तान डिप्रेसनले मरे, कसैकाे गर्भ तुहियाे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

म अब पीडा खप्न सक्दिनँ

म अब पीडा खप्न सक्दिनँ कति दिन्छौँ चोट रातदिन ए भूकम्प ! तिमीले मा¥यौ सन्तान मेरो कति कति छियाछिया बनायौ मेरो छाती सहेर तिम्रो विपत्ति अति माटो नै भयो सबै सम्पत्ति । आयो राति उर्लेर सुनकोसी बगायो सबैलाई एकैचोटि पुरिए मेरा सन्तानहरुबगरमा देखिए लास बनेर एकैचोटि कति सहनु मैले पीडा अबतिमी दु:ख दिन्छौ जब जबके म मेरो सिन्धु छोडेर जाऊँ अब ? आफ्नै आँगनमा सन्तानको लासए प्रकृति ! हामी सबै होइनौँ बदमास लुटेरहरुलाई मुक्ति दिएरगर

‘मेरो घर खोलाबाट १५० मिटर टाढा थियो, ड्याम फुटेपछि बिहान खोलो पसेर सखाप पार्‍यो’

अबिरल वर्षापछिको बाढीले सिन्धुपाल्चोकको मेलम्चीमा ठूलै विनाश निम्त्याएको छ । कैयन घरहरू पुरिएका छन् भने धनजनको ठूलै क्षति भएको छ । केहीले परिवारका सदस्य गुमाएका छन् भने केही वर्षौं दु:ख गरेर बनाएको घरमा क्षति तथा त्यसभित्र रहेका सामानहरू बगाउँदा दु:खी छन् । स्थानीय रामकृष्ण खड्काको पीडा, उनकै शब्दमा : मेरो नाम रामकृष्ण खड्का हो । धेरै दुःख गरेर एउटा घर बनाएको थिएँ । आज मेलम्ची खोलो आएर डुबानमा पार्‍यो । यस्तो होला भन्ने कल्पना पनि गरेको थिइनँ । घरबाट खोलो १५० मिटर टाढा थियो । यहाँसम्म बाढी आउला भनेर त क...

कोही किन आत्महत्याको बाटो रोज्छन्?

कुनै व्यक्ति प्रेममा असफल हुँदा उसले उसको पीडा वा उसका मनका बहहरु खुलाउन चाहान्छ तर समाजले उसलाई पहिले नै पागलको दर्जा दिइसक्छ। उसको मनमा गुम्सिएर रहेका विभिन्न दु:ख-वेदनाहरु सुनेर समस्या समाधान गर्न सहयोग गर्नुको सट्टा उस्लाई थप हिनताबोध सिर्जना गराउँदछ।