ऊर्जाको खानी मेरा बा

बा जीवनको जन्मदाता आस्थाको केन्द्र, प्रेरणाको स्रोत विश्वास र शक्तिको खानी इमान्दारिताको प्रतिमूर्ति प्रसन्नता र आत्मविश्वास पूर्ण वात्सल्यता थोरै भय तर हार्दिकताले भरिपूर्ण जस्तोसुकै पीडा र दु:खहरुमा पनि निडर र सतिसाल झैं अडिग बा यो शब्दले ऊर्जा र शक्ति दिन्छ आनन्दित र प्रफुल्लित बनाउँछ दु:ख र कठिन परिस्थितिमा मजबुत दिवार बन्दै सन्तानको सुखद् भविष्यको लागि […]