कोही किन आत्महत्याको बाटो रोज्छन्?

कुनै व्यक्ति प्रेममा असफल हुँदा उसले उसको पीडा वा उसका मनका बहहरु खुलाउन चाहान्छ तर समाजले उसलाई पहिले नै पागलको दर्जा दिइसक्छ। उसको मनमा गुम्सिएर रहेका विभिन्न दु:ख-वेदनाहरु सुनेर समस्या समाधान गर्न सहयोग गर्नुको सट्टा उस्लाई थप हिनताबोध सिर्जना गराउँदछ।