राजनीतिक गड्बडी प्रदेशसम्म पुगेकोप्रति प्रधानमन्त्री ओलीले जनाए दु:ख, 'केही नेताको अतृप्त कुण्ठाले वितृष्ण बढाउँदैछ'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष अघिदेखि बरालिएको राजनीति अझै नसुध्रिएकोमा आफूलाई पीडा लागेको बताएका छन्। मजदुर दिवसको अवसरमा भिडियो सन्देशमार्फत शुभकामना दिँदै प्रधानमन्त्री ओलीले केही नेताको अतृप्त कुण्ठाका कारण यस्तो भएको आरोप लगाए। 'गत साल यसै समयदेखि बरालिएको हाम्रो राजनीति अझै सुध्रिएन भन्दा मलाई बृहत पीडा भएको…