श्रम बेच्न विदेश गएका नेपालीको शव ल्याउनु जति दु:ख अरु केही हुन्न : क्याप्टेन लामा

काठमाण्डाै – नेपाल एअरलाइन्सका सिनियर क्याप्टेन विजय लामाले विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदीबहिनीको शव ल्याउँदा जस्तो दु:ख, पीडा अरु कुनै पनि उडान गर्दा नहुने बताउनुभएको छ । आज मलेसियाबाट २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याइपुर्याएपछि क्याप्टेन लामाले फेसबुकमा स्टाटस लेख्दै यस्तो उडान निकै पीडादयाक हुने उल्लेख गर्नुभएको छ । जुलाई १७ अर्थात गएको शनिवार १२ वटा, बुधबार एउटा र आज २४ वटा गरी एक हप्ताभित्रै ३७ वटा शव र ३ वटा अस्तु विदेशबाट नेपाल ल्याएको र अझै १८ वटा लिन जानुपर्नेछ भन्दै लामाले य...

सम्बन्धित सामग्री