म अब पीडा खप्न सक्दिनँ कति दिन्छौँ चोट रातदिन ए भूकम्प ! तिमीले मा¥यौ सन्तान मेरो कति कति छियाछिया बनायौ मेरो छाती सहेर तिम्रो विपत्ति अति माटो नै भयो सबै सम्पत्ति । आयो राति उर्लेर सुनकोसी बगायो सबैलाई एकैचोटि पुरिए मेरा सन्तानहरुबगरमा देखिए लास बनेर एकैचोटि कति सहनु मैले पीडा अबतिमी दु:ख दिन्छौ जब जबके म मेरो सिन्धु छोडेर जाऊँ अब ? आफ्नै आँगनमा सन्तानको लासए प्रकृति ! हामी सबै होइनौँ बदमास लुटेरहरुलाई मुक्ति दिएरगर