तिमी जलेका होइनौ, जलाइएको हो

प्रेम आचार्य दाइ तिमीले गरेका प्रयास तिमीले गरेका संघर्ष तिमीले भोगेका पीडा तिमीले सहेका दु:ख अनि पाएको शून्य प्रतिफल जे छ, उस्तै छ कथा फरक होला व्यथा उस्तै छ तिमी एउटा पात्र हौ तिमी जस्ता कैयौं छन् म पनि छु ऊ पनि छ हामी सबै छौं किनकि यो दलाल पुँजीवादको विश्व हो यहाँ निम्न वर्गका […]