बालबालिका रिसाउँदा कसरी फकाउने ?

बालबालिकाहरु प्राय:  रिसाइरहेका हुन्छन्, जुन सामान्य पनि हो । उनीहरुले रिसमार्फत नै आफूभित्रको भावना व्यक्त गर्ने गर्छन् । जुन कुरा उनीहरुले खुलेर भन्न सकेका हुँदैनन्, त्यसलाई रिसमार्फत प्रकट गर्छन् । सामान्यतया आफूलाई केही सामान चाहिएमा, दु:ख वा पीडा भएमा, मन लागेको चीज खान नपाएमा बालबालिका रिसाउँछन् । रिस उठ्दा उनीहरु रुने, कराउने, हातपात गर्ने, अग्लो […]

सम्बन्धित सामग्री

एमाले नेता शाहीलाई बालबालिका विरुद्धको कसुरमा मुद्दा

जुम्ला। एमाले जुम्लाका उपाध्यक्ष तथा तातोपानी गाउँपालिका -८ का सुरत बहादुर शाहीविरुद्ध बालबालिका विरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ। सोही वडाकी १७ वर्षीया किशोरीलाई यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, प्रलोभनमा पार्ने गरी  फाेन गरेको अडियो सार्वजनिक भएपछि घटना बाहिरिएको थियो। पीडित किशोरीका बुबाले दिएको जाहेरीकाे आधारमा मंगलबार मुद्दा दर्ता भएको जुम्लाका डिएसपी प्रह्लाद कार्कीले […]

कामचलाउ सरकारले ल्याएको बजेट ‘ललिपप’ जस्तै : प्रदीप यादव

वीरगंज : सरकारले ल्याएको आव २०७८/०७९को बजेटलाई जसपाका नेता प्रदीप यादवले बालबालिका फाकाउने ‘ललिपप’ को संज्ञा दिएका छ्न्। सस्तो लोकप्रियताको लागि कामचलाउ सरकारले ल्याएको अहिलेको बजेट बालबालिका फकाउने ललिपपबाहेक अरु केही नभएको उनले प्रतिक्रिया दिए। ‘हात्तीको दुई वटा दाँत हन्छ, एउटा खाना खाने र अर्को देखाउने,’ आइतवार उनले भने, ‘यो…