नेक्सन इभीलाई टक्कर दिन कियाको नयाँ इलेक्ट्रीक एसयूभी

काठमाडौं । कियाले भारतीय बजारमा नयाँ इलेक्ट्रीक एसयूभी उत्पादन गर्ने भएको छ । कोरियन कार निर्माताले टाटा नेक्सन इभीलाई टक्कर दिन इलेक्ट्रीक एसयूभी ल्याउने तयारी गरेको हो । हुन्डाई-किया ग्रुपले भारतमा विद्युतीय गाडीको माग बढेसँगै उत्पादन सुरु गर्न लागेको हो । दुबै ब्राण्डले आफ्नो पहिलो उत्पादनको रुपमा सब फोर मिटर एसयूभीलाई विद्युतीयमा ल्याउन लागेको रिपोर्टहरु […]

सम्बन्धित सामग्री

दुई इलेक्ट्रीक एसयूभी नेपाल ल्याउँदै सिप्रदी

काठमाडौं । टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले दुई नयाँ एसयूभी नेपाल ल्याउने तयारी थालेको छ । कम्पनीले नयाँ वर्ष २०२५ को अवसर पारेर नेक्सन ईभी फेसलिफ्ट र नयाँ कर्भ ईभी नेपाल ल्याउने तयारी गरेको हो । टाटा नेक्सन नेपालमा सर्वाधिक सफल एसयूभी हो । फिचर लोडेड नेक्सन २०२२ र २०२३ मा सर्वाधिक बिक्री भएको […]

नेपाल आउने भयो अर्को इलेक्ट्रीक एसयूभी, साउनबाटै बिक्री सुरू हुने

काठमाडौं । चीनबाट एकपछि अर्को ब्राण्डका ईभी नेपाल आउने क्रममा अर्को नयाँ मोडल थपिने भएको छ । चीनीया प्रतिष्ठित अटाेमाेवाइल डिजाइन हाउस संघाई लन्च अटोमोवाइल कम्पनीले उत्पादन गरेको इलेक्ट्रीक एसयूभी ‘एलइभी-०१’ मोडल नेपाल आउने भएको हो । वेबर ग्रुप अन्तर्गतको नेक्सन भेन्चर नामक कम्पनी आधिकारीक बिक्रेताको रुपमा नियुक्त भएसँगै कम्पनीले बनाएको पहिलो राइट ह्याण्ड ड्राइभ […]

नयाँ पन्च र नेक्सन ईभी नेपाल आउने पक्का, यस्तो छ सिप्रदीको तयारी

काठमाडौं । टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले दुई नयाँ इलेक्ट्रीक एसयूभी नेपाल ल्याउने पक्का भएको छ । कम्पनी स्रोतका अनुसार दुई महिना भित्रै दुई इलेक्ट्रीक एसयूभी फेसलिफ्ट नेक्सन र पन्च ईभी आउने भएको हो । भारतीय बजारमा निकै सफलताको साथ बिक्री हुँदै आएको यी दुबै मोडल मध्ये नेक्सनले सन् २०२१ देखि नै नेपालमा पनि […]

‘किया क्लाभिस’ इलेक्ट्रीक एसयूभी परिक्षणमा

काठमाडौं । कियाले भारतमा उत्पादन गर्ने क्लाभिस ईभीको सडक परिक्षण भइरहेको तस्बिरहरु बाहिर आएका छन् । कोरियन निर्माताले सब फोर मिटर एसयूभी सेग्मेन्टमा क्लाभिस ल्याउन लागेको हो । अहिलेकै अवस्थामा टाटा पन्च र नेक्सन ईभीको प्रतिस्पर्धीको रुपमा क्लाभिस आउन लागेको अनुमान गर्न सकिन्छ । कियाले सन् २०२४ को आगामी फेस्टीभ सिजनमा क्लाभिस एसयूभी भारतबाट बिक्री […]

नेक्सन फेसलिफ्टसँगै प्रतिस्पर्धा गर्न आउँदै महिन्द्राको इलेक्ट्रीक एसयूभी

काठमाडौं । दुई भारतीय ब्राण्ड टाटा र महिन्द्राका दुई एसयूभी नेपालमा बिक्री सुरु हुँदैछन् । टाटा नेक्सन ईभी विगत तीन वर्षदेखि नेपालमा उपलब्ध छ । तर, भारतमा यसको फेसलिफ्ट बिक्री सुरु भइसकेको कारण नेपाल पनि चाँडै आउने भएको हो । महिन्द्राले पनि विगत दुई वर्षदेखि एक्सयूभी ४०० इलेक्ट्रीक मोडल बिक्री गर्दै आएको भएपनि अहिलेसम्म नेपाल […]

ब्यापक परिवर्तनसहित आयो नेक्सन ईभी, प्रतिस्पर्धा थप रोचक हुने

काठमाडौं । टाटा मोटर्सको सफल इलेक्ट्रीक एसयूभी नेक्सन ब्यापक परिमार्जनसहित भारतमा सार्वजनिक भएको छ । कम्पनीले नयाँ फेसलिफ्ट नेक्सन ईभी सार्वजनिक गरेपनि मूल्य भने बाहिर ल्याएको छैन । भारतीय बजारमा नेक्सन ईभीले निकै राम्रो सफलता पाएको थियो । प्रतिशतका आधारमा भारतमाभन्दा नेक्सन नेपालमा सफल मानिन्छ । टाटा नेक्सन ईभीकै कारण सिप्रदीले प्यासेन्जर कार सेग्मेन्टमा हुन्डाई […]

तयार भयो नेक्सन फेसलिफ्ट, यस्ता छन् मुख्य परिमार्जन

काठमाडौं । टाटाको सर्वाधिक सफल एसयूभी नेक्सनको फेसलिफ्ट मोडल आउने भएको छ । आगामी सेप्टेम्बरमा बजारमा आउने नेक्सन फेसलिफ्ट थप आकर्षक देखिएको छ । सन् २०१७ मा पहिलो पटक आएको नेक्सन २०२० मा फेसलिफ्ट भएको थियो । त्यसपछि कम्पनीले इलेक्ट्रीक भर्सनमा ल्याएको थियो । अब टाटाले नेक्सनलाई नयाँ डिजाइनमा आउने भएको हो । टाटा नेक्सन […]

नेपालमा पाइन्छ ३८ देखि ८२ लाख रुपैयाँसम्मका इलेक्ट्रीक एसयूभी

काठमाडौं । विद्युतीय गाडीको बजार बढ्दै जाँदा इलेक्ट्रीक एसयूभीको माग निकै बढेको छ । बजारमा अधिकांश कम्पनीले ल्याएका एसयूभीमा ग्राहकको चासो रहेको पाइन्छ । अहिले बजारमा टाटा, एमजी, बीवाइडी, हुन्डाई र कियाले इलेक्ट्रीक एसयूभी विक्री वितरण गर्दै आएका छन् । बजारमा उपलब्ध इलेक्ट्रीक एसयूभीमा सबैभन्दा कम मूल्यको गाडी नेक्सन इभी हो । टाटाले नेक्सन इभी […]

साना एसयूभी डिजाइनमा आधा दर्जन मोडलका इलेक्ट्रीक कार आउँदै

काठमाडौं । चार मिटरभन्दा छोटो एसयूभी अहिले बजारमा चल्तीका मोडल हुन् । विशेषगरी भारतीय बजारमा चार मिटरभन्दा छोटा एसयूभीको उत्पादनमा सरकारले केही सहुलियत दिने भएको कारण भारतमा उत्पादन गर्ने प्रायः सबै ब्राण्डले यस्ता एसयूभी उत्पादन गर्छन् । भारतीय बजारमा नेक्सन इभीको सफलताले धेरै कम्पनीलाई सब फोर मिटर सेग्मेन्टमा लाग्न प्रेरित गरिरहेको छ । नेक्सन इभी […]

अब नेक्सन इभीले ४०० किलोमिटर रेञ्ज दिने !

काठमाडौं । इलेक्ट्रीक कार उत्पादनमा आक्रमक रणनीति बनाएको टाटाले नेक्सन इभीको रेञ्ज बढाउने रिपोर्टहरु सार्वजनिक भएको छ । कम्पनीले अहिलेको तुलनामा धेरै रेञ्जसहित अबको केही समयपछि नै नेक्सन बजारमा ल्याउने तयारी गरेको हो । नेपालमा पनि टाटा नेक्सन अत्याधिक माग भएको इलेक्ट्रीक एसयूभी हो । माग अनुसारको सप्लाई भने हुन सकिरहेको छैन । अहिले बजारमा […]