काठमाडौं । इलेक्ट्रीक कार उत्पादनमा आक्रमक रणनीति बनाएको टाटाले नेक्सन इभीको रेञ्ज बढाउने रिपोर्टहरु सार्वजनिक भएको छ । कम्पनीले अहिलेको तुलनामा धेरै रेञ्जसहित अबको केही समयपछि नै नेक्सन बजारमा ल्याउने तयारी गरेको हो । नेपालमा पनि टाटा नेक्सन अत्याधिक माग भएको इलेक्ट्रीक एसयूभी हो । माग अनुसारको सप्लाई भने हुन सकिरहेको छैन । अहिले बजारमा […]