साना एसयूभी डिजाइनमा आधा दर्जन मोडलका इलेक्ट्रीक कार आउँदै

काठमाडौं । चार मिटरभन्दा छोटो एसयूभी अहिले बजारमा चल्तीका मोडल हुन् । विशेषगरी भारतीय बजारमा चार मिटरभन्दा छोटा एसयूभीको उत्पादनमा सरकारले केही सहुलियत दिने भएको कारण भारतमा उत्पादन गर्ने प्रायः सबै ब्राण्डले यस्ता एसयूभी उत्पादन गर्छन् । भारतीय बजारमा नेक्सन इभीको सफलताले धेरै कम्पनीलाई सब फोर मिटर सेग्मेन्टमा लाग्न प्रेरित गरिरहेको छ । नेक्सन इभी […]

सम्बन्धित सामग्री

भारतमा बन्दै होण्डाको इलेक्ट्रीक एसयूभी

काठमाडौं । जापानी अटोमोबाइल कम्पनी होण्डाले भारतमा इलेक्ट्रीक एसयूभ बनाउने भएको छ । कम्पनीले आफ्नो कम्प्याक्ट एसयूभी एलिभेटमा आधारित रहेर नयाँ इलेक्ट्रीक एसयूभी बनाउने भएको हो । होण्डा कार इण्डियाका सीईओ ताकुया सुमुराले अटोकार इण्डियालसँगको कुराकानीमा भारतमा बन्ने पहिलो इलेक्ट्रीक गाडी कम्प्याक्ट एसयूभी हुने बताएका हुन् । उनका अनुसार भारतमा पहिलो मोडल सन् २०२६ मा […]

नयाँ सेग्मेन्टमा कियाको एसयूभी, एकसाथ इलेक्ट्रीक र पेट्रोलमा आउने

काठमाडौं । कोरियन कार निर्माता कियाले भारतमा नयाँ एसयूभी ल्याउने भएको छ । कम्पनीले भारतीय बजारलाई नै ध्यानमा राखेर ल्याउन लागेको नयाँ एसयूभी इलेक्ट्रीक र पेट्रोल दुबै अप्सनमा उपलब्ध हुनेछ । कियाले भारतमा उत्पादन गर्ने क्लाभिस एसयूभी सोनेटभन्दा मंहगो र सेल्टोसभन्दा सस्तो हुनेछ । तुलनात्मक रुपमा बक्सी डिजाइनमा आउने अपेक्षा गरिएको क्लाभिस लाइफ स्टाइल एसयूभी […]

टाटा र महिन्द्राले तयार गरे नयाँ इलेक्ट्रीक एसयूभी

काठमाडौं । भारतीय दुई कार निर्माता ब्राण्ड टाटा र महिन्द्राले दुई नयाँ इलेक्ट्रीक एसयूभी बजारमा ल्याउन लागेका छन् । सम्भवत मे महिनाको अन्तिमसम्ममा बजारमा आउन लागेका दुई एसयूभी अहिले धेरैले चासोका साथ हेरिरहेका छन् । दुई भारतीय ब्राण्ड मध्ये टाटाले ल्याउने कर्भ एसयूभी कुप्पे डिजाइनमा उपलब्ध हुनेछ । अर्को ब्राण्ड महिन्द्राले ल्याउने नयाँ एसयूभी उसले […]

होन्डाको पहिलो इलेक्ट्रीक एसयूभी सार्वजनिक, रेन्ज ४५० किमि

काठमाडौं । जापनीज अटोमोवाइल कम्पनी होन्डाले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी ‘प्रोलग’ सार्वजनिक गरेको छ । कम्पनीले प्रोलग एसयूभी ‘जनरल मोटर्स’को प्लेटफर्ममा बनाएको हो । जापानी निर्माताले इलेक्ट्रीक एसयूभी प्रोलगलाई आफ्नो सेडान कार एकर्डको जस्तै नयाँ डिजाइन ल्याङ्वेज प्रयोग गरेको छ । कम्पनीले इलेक्ट्रीक एसयूभीलाई फ्रन्ट ह्वील ड्राइभ र अल ह्वील ड्राइभ सिस्टममा ल्याउने छ । […]

कियाको अर्को इलेक्ट्रीक एसयूभी तयार, चाँडै बजारमा आउने

काठमाडौं । कोरियन कार निर्माता कियाले नयाँ इलेक्ट्रीक एसयूभी तयार गरेको छ । केही महिना अगाडि मात्रै ईभी-९ एसयूभी सार्वजनिक गरेको कम्पनीले नयाँ मोडल ईभी-५ तयार गरेको हो । ईभी-५ अगाडि कम्पनीले ईभी-६ क्रसओभर र ईभी-९ एसयूभी सार्वजनिक गरेको थियो । यी दुबै मोडल अहिले अन्तर्राष्ट्रिय बजारमा बिक्री हुँदै आएको छ भने ईभी-६ नेपालमा पनि […]

आयो सस्तो इलेक्ट्रीक एसयूभी, रेन्ज ३०० किलोमिटर

काठमाडौं । चिनियाँ कार निर्माता एसएआईसी ग्रुप, अमेरिकी जनरल मोटर्स र चिनियाँ कम्पनी विलिङ मिलेर उत्पादन बनाइरहेको सानो अफरोड एसयूभी चीनमा बिक्री सुरु भएको छ । मे २५ तारिखमा यो इलेक्ट्रीक कार सार्वजनिक भएको हो । बाउजुन ब्राण्ड नेममा ‘याप’ नामले आएको माइक्रो एसयूभी दुई भेरियन्टमा बजारमा आएको छ । कम्पनीले यसको सुरुवाती भेरियन्टको मूल्य […]

१२ दिनपछि टाटाले सार्वजनिक गर्दै अर्को नयाँ इलेक्ट्रीक कार

काठमाडौं । दुई हप्ताको अन्तरमा दुई नयाँ कन्सेप्ट कार सार्वजनिक गरेको टाटाले मे ११, २०२२ को दिन नयाँ इलेक्ट्रीक कार सार्वजनिक गर्ने भएको छ । कम्पनीले आफ्नो सर्वाधिक सफल एसयूभी नेक्सनको लङ रेन्ज सार्वजनिक गर्ने भएको हो । इलेक्ट्रीक कार उत्पादनमा आक्रमक रणनीति बनाएको टाटाले कर्भ र अभिन्या कन्सेप्ट सार्वजनिक गरेको थियो । कर्भ सन् […]

सोनीले देखायो इलेक्ट्रीक एसयूभी ‘एस-०२’

काठमाडौं । जापानी इलेक्ट्रीक समान उत्पादक कम्पनी सोनीले इलेक्ट्रीक सवारीसाधनमा आफुलाई केन्द्रीत गर्ने देखिएको छ । कम्पनीले सन् २०२० मा पहिलो पटक इलेक्ट्रीक सेडान कार ‘एस-०१’को कन्सेप्ट सार्वजनिक गरेको थियो । कम्पनी सन् २०२२ को सुरुवातमा नै इलेक्ट्रीक एसयूभी ‘एस-०२’ सार्वजनिक गरेको हो । सानी कम्पनीको सीईओ किनिचिरो यासुडाले हिजो बुधबारबाट सुरु भएको सिइएस-२०२२ मा […]

रेनोले ल्यायो नयाँ इलेक्ट्रीक एसयूभी ‘मेगान’, यस्ता छन् फिचर

काठमाडौं । फ्रेन्च कार निर्माता कम्पनी रेनोले इलेक्ट्रीक एसयूभी यूरोपियन बजारबाट विक्री सुरु गरेको छ । केही समय भित्रै बेलायतमा पनि यसको विक्री सुरु हुने तयारी भएकोले नेपालमा पनि यसको आउने सम्भावना देखिएको हो । विगत एक दशकदेखि इलेक्ट्रीक भेहिकल जोई विक्री गर्दै आएको रेनोले आफ्नो दास्रो इलेक्ट्रीक क्रसओभर एसयूभी ‘मेगान’लाई निकै आकर्षक र आधुनिक […]

नेक्सनभन्दा कम मूल्यको इलेक्ट्रीक एसयूभी ल्याउँदै टाटा

काठमाडौं । विद्युतीय कार निर्माण र आक्रमक बजार विस्तार गर्ने योजना बनाएको टाटाले नेक्सनभन्दा कम मूल्यको इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने विषय बाहिर आएको छ । कम्पनीले आफ्नो बजारमा आउँदै गरेको पन्च माइक्रो एसयूभीलाई इलेक्ट्रीक अप्सनमा पनि ल्याउने भएको हो । माइक्रो एसयूभी सेग्मेन्टमा बजारमा आउन लागेको टाटा पन्च अहिले निकै चर्चामा रहेको मोडल हो । […]