काठमाडौं । टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले दुई नयाँ इलेक्ट्रीक एसयूभी नेपाल ल्याउने पक्का भएको छ । कम्पनी स्रोतका अनुसार दुई महिना भित्रै दुई इलेक्ट्रीक एसयूभी फेसलिफ्ट नेक्सन र पन्च ईभी आउने भएको हो । भारतीय बजारमा निकै सफलताको साथ बिक्री हुँदै आएको यी दुबै मोडल मध्ये नेक्सनले सन् २०२१ देखि नै नेपालमा पनि […]