दुई इलेक्ट्रीक एसयूभी नेपाल ल्याउँदै सिप्रदी

काठमाडौं । टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले दुई नयाँ एसयूभी नेपाल ल्याउने तयारी थालेको छ । कम्पनीले नयाँ वर्ष २०२५ को अवसर पारेर नेक्सन ईभी फेसलिफ्ट र नयाँ कर्भ ईभी नेपाल ल्याउने तयारी गरेको हो । टाटा नेक्सन नेपालमा सर्वाधिक सफल एसयूभी हो । फिचर लोडेड नेक्सन २०२२ र २०२३ मा सर्वाधिक बिक्री भएको […]

सम्बन्धित सामग्री

टाटाका इलेक्ट्रीक गाडी चढ्नेले चार्ज गरेको पैसा तिर्नु नपर्ने

काठमाडौं । टाटा मोटर्सको आधिकारीक बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङले आफ्ना इलेक्ट्रीक गाडी चढ्ने ग्राहकलाई निःशुल्क चार्जिङ सुविधा दिएको छ । कम्पनीले दशैंमा टाटाका विद्युतीय कारमा यात्रा गर्नेहरुलाई निःशुल्क चार्जिङ सुविधा दिएको हो । सिप्रदीले आफैँ राखेको चार्जरहरुमा निःशुल्क चार्जिङ सुविधा दिएको हो । कम्पनीले संचालन गरिरहेको भैरहवा, कटुन्जे भक्तपुर, विर्तामोड, चितवान, चुम्लिङटार, भालुवाङ, ढल्केबगर, राजापुर, […]

पन्च ईभीबाट बजार हिस्सा बढाउने दाउमा सिप्रदी, मूल्यले प्रतिस्पर्धा रोचक हुने

काठमाडौं । टाटा मोटर्सको पछिल्लो ईभी पन्च नाडा अटो शोबाट बिक्री सुरू हुँदैछ । सिप्रदी ट्रेडिङले बिहीबार पन्च ईभीको मिडिया टेस्ट ड्राइभ र ईभी डेडिकेटेड सर्भिस सेन्टर कपनको उद्घाटन एकसाथ गरेको हो । कम्पनीले बनाएको सर्भिस सेन्टरमा १२ वटा सर्भिस वे रहेको छ । सर्भिस सेन्टरमा प्राविधिकहरूलाई इलेक्ट्रीक भेहिकल सर्भिसका लागि तालिम दिएर दक्ष बनाएको […]

यात्री मोटरसाइकलमा सिप्रदीको लगानी

काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रमा ४ दशक बढी अनुभव भएको सिप्रदी ट्रेडिङले दुईपाँग्रे इलेक्ट्रीक सवारीसाधन उत्पादन गर्ने भएकाे छ । हाल टाटाका चारपाँग्रे सवारी साधन बिक्री वितरण गर्दै आएको सिप्रदीले अब नेपालमै दुईपाँग्रे इलेक्ट्रीक सवारीसाधन उत्पादन गर्ने भएको हो । सिप्रदिले नेपाली स्टार्ट अप इलेक्ट्रीक यात्री इनर्जीसँग सहकार्य गर्दै नेपालमै इलेक्ट्रीक मोटरसाइकल उत्पादन गर्ने भएको […]

नयाँ पन्च र नेक्सन ईभी नेपाल आउने पक्का, यस्तो छ सिप्रदीको तयारी

काठमाडौं । टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले दुई नयाँ इलेक्ट्रीक एसयूभी नेपाल ल्याउने पक्का भएको छ । कम्पनी स्रोतका अनुसार दुई महिना भित्रै दुई इलेक्ट्रीक एसयूभी फेसलिफ्ट नेक्सन र पन्च ईभी आउने भएको हो । भारतीय बजारमा निकै सफलताको साथ बिक्री हुँदै आएको यी दुबै मोडल मध्ये नेक्सनले सन् २०२१ देखि नै नेपालमा पनि […]

स्वरोजगार बनाउने इलेक्ट्रीक 'टाटा एस', दैनिक किस्ता १ हजारभन्दा कम

काठमाडौं । सिप्रदी ट्रेडिङले नेपालमा बिक्री गर्दै आएको इलेक्ट्रीक लाइट कमर्शियल गाडी टाटा एस स्वरोजगार बन्न चाहनेका लागि एक उत्तम विकल्प हो । इलेक्ट्रीक एसले डिजेल गाडीको तुलनामा ४० प्रतिशत बढी रकम बचत गर्ने कम्पनीले जनाएको छ । विद्युतीय गाडीहरूको संचालन खर्च एकदमै कम हुने भएकाले यस्ता लाइट कमर्शियल गाडीहरू स्वरोजगार बन्न चाहने चालकका लागि […]

इलेक्ट्रीक ट्याक्सीमा टाटाको छलाङ, एउटै कम्पनीले गर्‍यो २५ हजार यूनिट अर्डर

काठमाडौं । टाटाको इलेक्ट्रीक ट्याक्सी एक्सप्रेस-टीको माग उच्च हुँदै गएको छ । अमेरिकी कम्पनी उबरले भारतको लागि २५ हजार यूनिट कार अर्डर गरेर विद्युतीय ट्याक्सीमा आफुलाई केन्द्रित गरेको हो । उबरसँगै टाटाले विद्युतीय ट्याक्सी उत्पादन र सप्लाईमा छलाङ लगाउने पक्का भएको देखिन्छ । नेपालमा पनि केही दिनअघि मात्रै सिप्रदी ट्रेडिङले एक्सप्रेस-टीको बुकिङ खुल्ला गरेको थियो […]

टाटाले नेपाल ल्याउँदै नयाँ इलेक्ट्रीक कार

काठमाडौं । टाटा मोटर्सको नेपालको लागि आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले आगामी भदौ ७ गतेबाट हुने नाडा अटो शो २०२२ मा नयाँ इलेक्ट्रीक एसयूभी ल्याउने भएको छ । कम्पनीले केही दिनअघि भारतमा विक्री सुरु भएको नेक्सन म्याक्स मोडल नेपाल ल्याउन लागेको हो । पहिलेभन्दा ठूलो ब्याट्री, ठूलो मोटर र धेरै रेन्ज दिने बनाएर ल्याएको नेक्सन म्याक्स […]

सिप्रदी र एनएमबि बैंकबीच नेक्सन इभीका लागि सहुलियतपूर्ण कर्जा सम्बन्धि सम्झौता

काठमाडौँ– टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र एनएमबि बैंक बीच सम्झौता भएको छ । अब टाटा मोटर्सको इलेक्ट्रीक गाडी नेक्सन इभी खरिद गर्न चाहने खरिदकर्ताले एनएमबि बैंकको नेपालभरीका शाखाहरु मार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । उक्त कर्जा सम्झौता अन्तर्गत नेक्सन इभी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुले शुन्य […]

सिप्रदी र एनएमबि बैङ्कबीच सम्झौता

टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र एनएमबि बैङ्क लिमिटेडबीच सम्झौता भएको छ। अब टाटा मोटर्सको इलेक्ट्रीक भेहिकल नेक्सन इभी खरिद गर्न चाहने खरिदकर्ताले एनएमबि बैङ्क लिमिटेडको नेपालभरीका शाखाहरू मार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन्।

नेक्सन इभी नेपाल आएसँगै सिप्रदीको आक्रमक ‘मूभ’, अन्य ब्राण्डलाई थप चुनौती

काठमाडौं । नेक्सन इभी सिप्रदी ट्रेडिङले नेपाल ल्याएको पहिलो इलेक्ट्रीक एसयूभी हो । इलेक्ट्रीक एसयूभी बजारमा उतारेसँगै टाटाले निकै आक्रमक मूभ गरेको छ । कम्पनीले विद्युतीय कार मात्रै नेपाल ल्याएको छैन सँगै डिसी फास्ट चार्जरसमेत ल्याएको छ । विद्युतीय गाडीको आधिकारीक विक्री सुरु गर्नु अघि यति ठूलो संख्यामा फास्ट चार्जर जडान गर्ने टाटा पहिलो कम्पनी […]