काठमाडौं । चीनबाट एकपछि अर्को ब्राण्डका ईभी नेपाल आउने क्रममा अर्को नयाँ मोडल थपिने भएको छ । चीनीया प्रतिष्ठित अटाेमाेवाइल डिजाइन हाउस संघाई लन्च अटोमोवाइल कम्पनीले उत्पादन गरेको इलेक्ट्रीक एसयूभी ‘एलइभी-०१’ मोडल नेपाल आउने भएको हो । वेबर ग्रुप अन्तर्गतको नेक्सन भेन्चर नामक कम्पनी आधिकारीक बिक्रेताको रुपमा नियुक्त भएसँगै कम्पनीले बनाएको पहिलो राइट ह्याण्ड ड्राइभ […]