काठमाडौं । टाटाको सर्वाधिक सफल एसयूभी नेक्सनको फेसलिफ्ट मोडल आउने भएको छ । आगामी सेप्टेम्बरमा बजारमा आउने नेक्सन फेसलिफ्ट थप आकर्षक देखिएको छ । सन् २०१७ मा पहिलो पटक आएको नेक्सन २०२० मा फेसलिफ्ट भएको थियो । त्यसपछि कम्पनीले इलेक्ट्रीक भर्सनमा ल्याएको थियो । अब टाटाले नेक्सनलाई नयाँ डिजाइनमा आउने भएको हो । टाटा नेक्सन […]