‘किया क्लाभिस’ इलेक्ट्रीक एसयूभी परिक्षणमा

काठमाडौं । कियाले भारतमा उत्पादन गर्ने क्लाभिस ईभीको सडक परिक्षण भइरहेको तस्बिरहरु बाहिर आएका छन् । कोरियन निर्माताले सब फोर मिटर एसयूभी सेग्मेन्टमा क्लाभिस ल्याउन लागेको हो । अहिलेकै अवस्थामा टाटा पन्च र नेक्सन ईभीको प्रतिस्पर्धीको रुपमा क्लाभिस आउन लागेको अनुमान गर्न सकिन्छ । कियाले सन् २०२४ को आगामी फेस्टीभ सिजनमा क्लाभिस एसयूभी भारतबाट बिक्री […]

सम्बन्धित सामग्री

६ महिनापछि आउँदै टोयोटाको पहिलो इलेक्ट्रीक एसयूभी

काठमाडौं । टोयोटाले भारतमा उत्पादन गर्ने पहिलो एसयूभी ६ महिना भित्रै बजारमा आउने बताइएको छ । कम्पनीले सुजुकीसँगको सहकार्यमा भारतमा उत्पादन गर्ने पहिलो एसयूभी कस्तो हुन्छ भन्ने चासो बढ्दै गएको छ । मारुती सुजुकीले भने आफ्नो पहिलो इलेक्ट्रीक एसयूभीको नाम ई-भिटारा राखिसकेको छ । सुजुकी ई-भिटारा र टोयोटाको नयाँ इलेक्ट्रीक एसयूभी भारतको गुजरातमा उत्पादन हुनेछ […]

भारतमा बन्दै होण्डाको इलेक्ट्रीक एसयूभी

काठमाडौं । जापानी अटोमोबाइल कम्पनी होण्डाले भारतमा इलेक्ट्रीक एसयूभ बनाउने भएको छ । कम्पनीले आफ्नो कम्प्याक्ट एसयूभी एलिभेटमा आधारित रहेर नयाँ इलेक्ट्रीक एसयूभी बनाउने भएको हो । होण्डा कार इण्डियाका सीईओ ताकुया सुमुराले अटोकार इण्डियालसँगको कुराकानीमा भारतमा बन्ने पहिलो इलेक्ट्रीक गाडी कम्प्याक्ट एसयूभी हुने बताएका हुन् । उनका अनुसार भारतमा पहिलो मोडल सन् २०२६ मा […]

महिन्द्राको सानो इलेक्ट्रीक एसयूभी परीक्षणमा

काठमाडौं । महिन्द्राले एक्सयूभी-४०० भन्दा सानो साइजको एसयूभी परीक्षण सुरु गरेको छ । कम्पनीले आफ्नो सफल सब फोर मिटर एसयूभी ‘थ्रीएक्सओ’को इलेक्ट्रीक भर्सन परीक्षण थालेको हो । सन् २०२४ को अन्तिममा नै बजारमा आउन लागेको इलेक्ट्रीक ‘थ्रीएक्सओ’ अहिले बिक्री हुँदै आएको एक्सयूभी-४०० ईभीभन्दा २०० एमएम छोटो रहेको छ । कम्पनीले यसलाई एक्सयूभी-४०० भन्दा तल राखेर […]

तीन नयाँ एसयूभी ल्याउँदै सुजुकी, इलेक्ट्रीक र हाइब्रिड प्राथमिकतामा

काठमाडौं । एसयूभीको बढ्दो क्रेजलाई सम्बोधन गर्न सुजुकीले तीन नयाँ एसयूभी बजारमा ल्याउने भएको छ । कम्पनीले यी तीन एसयूभी सन् २०२६ सम्ममा बजारमा ल्याउने भएको हो । सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी ईभी यहि वर्ष बजारमा ल्याउने छ । ईभीएक्स कन्सेप्टमा आधारित इलेक्ट्रीक एसयूभी यूरोप र भारतमा एकसाथ परिक्षण भइरहेको छ । यसलाई सन् […]

होन्डाको पहिलो इलेक्ट्रीक एसयूभी सार्वजनिक, रेन्ज ४५० किमि

काठमाडौं । जापनीज अटोमोवाइल कम्पनी होन्डाले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी ‘प्रोलग’ सार्वजनिक गरेको छ । कम्पनीले प्रोलग एसयूभी ‘जनरल मोटर्स’को प्लेटफर्ममा बनाएको हो । जापानी निर्माताले इलेक्ट्रीक एसयूभी प्रोलगलाई आफ्नो सेडान कार एकर्डको जस्तै नयाँ डिजाइन ल्याङ्वेज प्रयोग गरेको छ । कम्पनीले इलेक्ट्रीक एसयूभीलाई फ्रन्ट ह्वील ड्राइभ र अल ह्वील ड्राइभ सिस्टममा ल्याउने छ । […]

यस्तो देखियो महिन्द्राको नयाँ इलेक्ट्रीक एसयूभी ‘ई-८’

काठमाडौं । महिन्द्राको नयाँ इलेक्ट्रीक एसयूभी ‘ई-८’को प्रोडक्सन स्पेक लिक भएको छ । यहि वर्षको डिसेम्बरमा सार्वजनिक हुने अपेक्षा गरिएको ई-८ निकै आकर्षक डिजायनमा देखिएको हो । लिक भएको प्याटेन्ट डिजाइन अनुसार ई-८ एसयूभी २०२२ अगष्टमा देखाएको कन्सेप्ट डिजाइनसँग धेरै मिल्दोजुल्दो छ । नयाँ इलेक्ट्रीक एसयूभी महिन्द्राको अहिलेको हटकेट एक्सयूभी ७०० मा अधारित रहेको देखिन्छ […]

अर्को उत्कृष्ट इलेक्ट्रीक एसयूभी सार्वजनिक गर्दै किया

काठमाडौं । कोरियन मोटर उत्पादक कियाले अर्को नयाँ इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने भएको छ । कम्पनीले ल्याउन लागेको नयाँ फुल साइज एसयूभी ईभी ९ मोडल हो । किया र हुन्डाईले प्रयोग गर्दै आएको ‘इलेक्ट्रीक ग्लोवल मोडुलर प्लेटफर्म (ई–जीएमपी) मा तयार पारेको नयाँ ईभी ९ मोडल कियाकै ‘टेलुराइड’ मोडलबाट प्रभावित रहेको छ । कियाले ईभी ९ […]

आजबाट दुई इलेक्ट्रीक एसयूभी बजारमा आउने

काठमाडौं । बढ्दो विद्युतीय कारको माग पुरा गर्न अमेरिकी एसयूभी एक्सपर्ट जीप र भारतीय एसयूभी एक्सपर्ट महिन्द्राले आ–आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने भएका छन् । साइजको हिसावले यी दुबै एसयूभी लगभग उस्तै रहने छन् भने रेन्ज र पावर पनि दुबै एसयूभीको लगभग समान रहने अनुमान गरिएको छ । अर्को यी दुबै एसयूभीमा रहने समानता […]

जीपले देखायो पहिलो इलेक्ट्रीक एसयूभी

काठमाडौं । अमेरिकी एसयूभी निर्माता कम्पनी जीपले आफ्नो पहिलो फुल इलेक्ट्रीक एसयूभीको तस्विर सार्वजनिक गरेको छ । कम्पनीले अर्को वर्षबाट विक्री सुरु गर्ने योजना सहित इलेक्ट्रीक एसयूभीको तस्विर सार्वजनिक गरेको हो । कम्पनीले तस्विर सार्वजनिक गरेको भएपनि यसमा रहने टेक्निकल डिटेलहरुको बारेमा केही जानकारी दिइएको छैन । कम्पनीले देखाएको इलेक्ट्रीक एसयूभी जीप कम्पाससँग मिल्दो जुल्दो […]

रेनोले ल्यायो नयाँ इलेक्ट्रीक एसयूभी ‘मेगान’, यस्ता छन् फिचर

काठमाडौं । फ्रेन्च कार निर्माता कम्पनी रेनोले इलेक्ट्रीक एसयूभी यूरोपियन बजारबाट विक्री सुरु गरेको छ । केही समय भित्रै बेलायतमा पनि यसको विक्री सुरु हुने तयारी भएकोले नेपालमा पनि यसको आउने सम्भावना देखिएको हो । विगत एक दशकदेखि इलेक्ट्रीक भेहिकल जोई विक्री गर्दै आएको रेनोले आफ्नो दास्रो इलेक्ट्रीक क्रसओभर एसयूभी ‘मेगान’लाई निकै आकर्षक र आधुनिक […]