अमेरिका र चीन संसारका सर्वाधिक धनी देश हुन्। आउँदा दिनमा समेत विश्वको अर्थतन्त्रमा उनीहरूकै बोलबाला हुने देखिन्छ। त्यस्तो प्रक्षेपण गरिनुमा उनीहरूको अनु सन्धानात्मक लगानी गरेको रकम नै हो। अमेरिकाले अन्वेषणमा वार्षिक ५ खर्ब अमेरिकी डलर खर्च गरेको देखिन्छ भ...