यस्तो हुनेछ महिन्द्राको प्रिमियम इलेक्ट्रीक कार

काठमाडौं । महिन्द्राको नयाँ इलेक्ट्रीक कार एक्सयूभी ‘ई-८’को प्रोडक्सन मोडल पहिलो पटक बाहिर आएको छ । परीक्षण गरिरहेको जस्तो देखिने तस्विरले नयाँ एसयूभीको विषयमा धेरै कुरा बाहिर ल्याएको हो । झट्ट हेर्दा अहिले महिन्द्राले बिक्री गर्दै आएको एस्यूभी ७०० जस्तै बोनेट, ढोका, सि पिलर र रुफलाइन नयाँ इलेक्ट्रीक मोडलमा देखिएको छ । साथै, कम्पनीले देखाएको […]

सम्बन्धित सामग्री

महिन्द्राको नयाँ इलेक्ट्रीक एसयूभी डिसेम्बरमा आउने

काठमाडौं । महिन्द्राले नेपाली बजारमा भर्खरै नयाँ ईभी ‘एक्सयूभी ४००’ ल्याएको छ । मूल्य समेत बाहिर आएको एक्सयूभी ४०० को बिक्री चाँडै सुरु हुने बताइन्छ । अहिले नेपाली बजारमा महिन्द्राले बिक्री सुरु गर्न लागेको एक्सयूभी ४०० ईभीको मूल्य ५२ लाख ५० हजार तोकिएको छ । भारतीय एसयूभी निर्माताले आफ्नो अर्को प्रिमियम इलेक्ट्रीक मोडल आगामी डिसेम्बरमा […]

महिन्द्राको एसयूभीमा ‘डल्बी डिजिटल साउन्ड सिस्टम’

काठमाडौं । महिन्द्राले उत्पादन घोषणा गरेका इलेक्ट्रीक एसयूभीहरुमा ‘डल्बी डिजिटल साउन्ड सिस्टम’ दिने भएको छ । कम्पनीले घोषणा गरेको प्रिमियम इलेक्ट्रीक एसयूभीमा डल्बी डिजिटल साउन्ड सिस्टम दिने भएको हो । लग्जरी अटोमोवाइल ब्राण्डहरु मेव्याक, मर्सिडिज बेन्ज, भोल्भो, पोलेस्टार तथा लोटस् जस्ता ब्राण्डहरुले आफ्नो गाडीमा प्रयोग गरेको डल्बी साउन्ड सिस्टम महिन्द्राले आफ्ना इलेक्ट्रीक एसयूभीमा दिन लागेको […]