बुटवल – बुटवलमा सुकुम्बासी बस्तीमा घडेरी दिने भन्दै टोल विकास संस्थाले रकम असुलेको पाइएको छ। अवैध रुपमा रकम असुलेको टोल विकास संस्थाले विवाद थामथुम पार्न लालपुर्जा भन्दै जग्गाधनी प्रमाण पत्र बाँडेको छ। बुटवल उपमहानगरपालिका ११ को हात्तीसुड टोल विकास संस्थाले घडेरी दिने भन्दै लाखौँ असुलेको स्थानीयको आरोप छ। उनीहरूले पत्रकार सम्मेलन गरी नदी किनारमा घडेरी […]