दमौली – तनहुँको व्यास नगरपालिका–४ वीरता टोल विकास संस्थाले देउसीभैलो खेलेर सङ्कलन गरेको रकम भूकम्पपीडितलाई सहयोग गरेको छ । तिहारमा देउसी खेलेर सङ्कलित रु १० हजार ५५ संस्थाले जाजरकोट भूकम्पपीडितका लागि सहयोग गरेको हो । भूकम्प प्रभावित जनसमुदायको पीडामा मलमपट्टी लगाउने उद्देश्यले संस्थाले थोरै भए पनि सहयोग गरेको अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । दैवीप्रकोप […]