पर्खाल बनाउने सरकारी बजेटबाट उपभोक्ता समितिका अध्यक्षले गरे ३३ लाख रकम हिनामिना

२२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वरमा रहेको एक उपभोक्ता समितिका अध्यक्षले ३३ लाख रुपैयाँ सरकारी रकम हिनामिना गरेको खुलेको छ । शुभकामना मार्ग टोल सुधार समितिको नाममा उपत्यका विकास प्राधिकरणले दिएको रकम समितिका …

सम्बन्धित सामग्री

माल्दिभ्समा पूर्वराष्ट्रपति यामिनविरुद्धको प्रदर्शन चर्कियो

माले । माल्दिभ्सका पूर्व राष्ट्रपति अब्दुल्ला यामीन अब्दुल गयुम राज्यकोषबाट अर्बौं रकम हिनामिना गर्दै व्यक्तिगत खातामा ४५ करोड जम्मा गरेपछि फरार भएका छन्। प्रदर्शनकारीले यामीनको घरको ढोका, पर्खाल र पार्टी कार्यालयको भित्तामा ...