बुटवलमा सुकुम्बासीलाई घडेरी दिने भन्दै लाखौं असुली

२० चैत, बटुवल । बुटवलको सुकुम्बासी वस्तीमा टोल विकास संस्थाले भाडामा बस्दै आएका सर्वसाधारणलाई घडेरी दिने आश्वासन दिएर रकम असुली गरी फर्जी लालपुर्जा बाँडेको पाइएको छ । बुटवल उपमहानगरपालिका–११ को हात्तीसुड टोल विकास संस्थाले टोलमा बस्दै आएका व्यक्तिलाई घडेरी दिने भन्दै केही वर्षयता लाखौं रुपैयाँ असुलेको भन्दै स्थानीय बासिन्दाले छानबिन गरी कारवाही गर्न माग गरेका […]

सम्बन्धित सामग्री

सुकुम्बासीसँग रकम असुलेकोबारे छानबिन माग गर्दै तालाबन्दी

२२ चैत, बुटवल । बुटवलमा घडेरी दिने नाममा सर्वसाधारणबाट रकम असलेको घटनाको छानबनिको माग गर्दै स्थानीय वासिन्दाले टोल विकास संस्थाको कार्यालयमा तालाबन्दी गरेका छन् । बुटवल उपमहानगरपालिका–११ को हात्तीसुड टोल विकास संस्थाका पदाधिकारीले लाखौं रकम असुली …