नक्कली लालपूर्जा दिने र रकम संकलन गर्ने टोल विकास संस्थाका कागजात नियन्त्रणमा

बुटवल उपमहानगरपालिकाले नक्कली लालपूर्जा दिने र गैरकानुनी रुपमा रकम संकलन गर्ने टोल विकास संस्थाका कागजात नियन्त्रणमा लिएको छ। बुटवल-११ न्यु दुर्गानगर टोल विकास संस्थाले जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको र रकम...

सम्बन्धित सामग्री

नक्कली लालपुर्जा दिने टोल विकास संस्थाका कागजात नियन्त्रणमा

रुपन्देही । बुटवल उपमहानगरपालिकाले नक्कली लालपुर्जा दिने र गैरकानुनी रुपमा रकम संकलन गर्ने टोल विकास संस्थाका कागजात नियन्त्रणमा लिएको छ । बुटवल- ११ न्यु दुर्गानगर टोल विकास संस्थाले जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको र रकम संकलन गरेको सूचनाका आधारमा मंगलबार दिउँसो पुगेको उपमहानगरको टोलीले नक्कली लालपुर्जा, रकम संकलन गरेका रसिद, जग्गा रजिष्ट्रेशन किताब र अन्य […]

बुटवल उपमहानगरमा नक्कली लालपुर्जा वितरण

बुटवल उपमहानगरपालिकामा नक्कली लालपुर्जा वितरण गरेको पाइएको छ । उपमहानगरपालिका-११ मा रहेको न्यु दुर्गानगर टोल विकास संस्थाले जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको र रकम संकलन गरेको सूचनाका आधारमा नक्कली लालपुर्जा, रकम संकलन गरेको रसिद, जग्गा रजिस्ट्रेसन किताब र अन्य सामग्री नियन्त्रणमा लिएको हो ।