तिनाउ तटीय क्षेत्रको सुकुम्वासी बस्तीमा टोल विकास संस्थाको मनोमानी

यमलाल भुसाल, बुटवल  ।  रुपन्देहीको तिनाउ तटीय क्षेत्र बुटवलको सुकुम्वासी बस्तीमा टोल विकास संस्थाले  भाडामा बस्दै आएका सर्वसाधारणलाई घडेरी वितरण गर्ने आश्वासन दिएर गैर कानुनी ढङ्गले रकम असुली र फर्जी लालपुर्जा बाँडेको रहस्य सार्वजनिक भएको छ । बुटवल–११ को हात्तीसुड टोल विकास संस्थाले टोलमा बस्दै आएका व्यक्तिलाई घडेरी दिने भन्दै केही वर्षयता लाखौँ रुपैयाँ असुलेको […]