सुकुम्बासीसँग रकम असुलेकोबारे छानबिन माग गर्दै तालाबन्दी

२२ चैत, बुटवल । बुटवलमा घडेरी दिने नाममा सर्वसाधारणबाट रकम असलेको घटनाको छानबनिको माग गर्दै स्थानीय वासिन्दाले टोल विकास संस्थाको कार्यालयमा तालाबन्दी गरेका छन् । बुटवल उपमहानगरपालिका–११ को हात्तीसुड टोल विकास संस्थाका पदाधिकारीले लाखौं रकम असुली …

सम्बन्धित सामग्री

एक महिनापछि संस्कृत विश्वविद्यालयमा ताला खुल्यो

तुलसीपुर : नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला एक महिनापछि खुलेको छ।अखिल (क्रान्तिकारी) दाङले दुवै कार्यालयमा लगाएको ताला बिहीबार खुलेको हो। संगठनले विभिन्न माग राख्दै गत भदौ ४ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गरेको थियो।यस्तै विद्यार्थी प्रतिनिधि गणेश पौडेलले परीक्षामा जति पनि आवेदन दिन लागेका छन्। उनीहरूको आवाजको प्रतिनिधित्व गरेर अखिल (क्रान्तिकारी) ले तालाबन्दी गरेको बताए। प्रश्नपत्र बाहिरिएपछि पनि विश्वविद्यालयलाई उच्चस्तरीय छानबिन गर

अनेरास्ववियु (क्रान्तिकारी) द्वारा महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा तालाबन्दी

घोराही : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा ताला लगाएको छ।क्याम्पस प्रशासनले चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि अनधिकृत रूपमा परिचयपत्र बनाउँदै गरेको भेटिएपछि क्याम्पसको प्रशासनमा मंगलबार ताला लगाएको अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका इन्चार्ज दीपक केसीले जानकारी दिए।उनले प्रेस विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासनले अनधिकृत रूपमा खाली परिचयपत्र क्याम्पसको छाप लगाएर वितरण गरेको र तत्काल उक्त कार्यको छान

गैडहवा गाउँपालिकामा लागेको ताला दुई सातासम्म खुलेन

१६ साउन, बुटवल । आर्थिक अनियमितता छानबिन गर्न माग गर्दै गैडहवा गाउँपालिका कार्यालयमा जनप्रतिनिधिले नै लगाएको ताला दुई साता सम्म खुल्न सकेको छैन । ६ जना वडा अध्यक्षसहित २८ जना जनप्रतिनिधिले ११ बुँदे माग पत्र राखेर साउन २ गते गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए । वडा नंं. ६ को राजस्व ११ महिनासम्म वडाका कर्मचारी महेन्द्र […]

मधेस प्रदेशको कृषि मन्त्रालयमा जनमत पार्टीका कार्यकर्ताले लगाए ताला

जनकपुरधाम । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा जनमत पार्टीका कार्यकर्ताहरुले आज (बुधबार) तालाबन्दी गरेका छन् । योजनाहरुमा भएको भ्रष्टाचारको छानबिन, कृषकहरुको रकम भुक्तानी र किसान आन्दोलनताका प्रदेश सरकारले बनाएको अध्ययन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने सिँचाइको व्यवस्थालगायतको माग राख्दै तालाबन्दी गरिएको हो । पार्टीले जनकपुरमा प्रदर्शनपछि कृषि मन्त्रालयमा तालाबन्दी गरिएको जनमतका नेता बिपी […]

मधेसको कृषि मन्त्रालयमा जनमतका कार्यकर्ताले लगाए ताला

जनकपुरधाम । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा जनमत पार्टीका कार्यकर्ताहरुले बुधबार तालाबन्दी गरेका छन् । योजनाहरुमा भएको भ्रष्टाचारको छानबिन, कृषकहरुको रकम भुक्तानी र किसान आन्दोलनताका प्रदेश सरकारले बनाएको अध्ययन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने सिंचाइको व्यवस्थालगायतको माग राख्दै तालाबन्दी गरिएको हो । पार्टीले जनकपुरमा प्रदर्शनपछि कृषि मन्त्रालयमा तालाबन्दी गरिएको जनमतका नेता बीपी साहले […]

बेथितिको मारमा नेपाल संस्कृत विश्वविद्यालय

नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डीमा नेपाल विद्यार्थी संघले गत वैशाख १९ गते विभिन्न माग राख्दै गरेको तालाबन्दी अझै खुल्न सकेको छैन । तालाबन्दी भएको महिना दिन पुगिसक्दा पनि ताला खुलाउन कसैले पहल गरेको छैन । कार्यालयको मुल ढोकामा टाँसिएको माग पत्रमा ३ महिनाभित्र दीक्षान्त समारोह गर्नुपर्ने, विश्वविद्यालयको कार्यकारी परिषद र पदाधिकारीमा लोकतान्त्रिक समूहको उपस्थिति हुनुपर्ने, सेवा आयोगको पुनर्गठन तथा कर्मचारी छानबिन गर्नुपर्ने, दरबारमार्ग अवस्थित छात्रावासको सटर भाडाबाट प्राप्

मध्यराति अवैध रूपमा मतदाता नामावली संकलन गरेको भन्दै एमालेले गर्‍यो तालाबन्दी

रुपन्देहीको ईलाका प्रशासन कार्यालय बुटवलमा मतदाता संकलन केन्द्रमा मध्यरातमा नामावली भरिरहेका सर्वसाधारणलाई घर पठाइएको छ । राति ११ बजेसम्म गृह प्रशासनकै निगरानीमा नेपाली कांग्रेस सम्बद्ध नेताहरूले अवैध रूपमा नामावली भर्ने काम गरेको भन्दै नेकपा एमालेका नेता कार्यकर्ताले तालाबन्दी गरेका थिए । मतदाता नामावली संकलन गर्ने क्रममा नेपाली कांग्रेस बुटवल–१९ का अध्यक्ष टिकाराम पाण्डेको नेतृत्वमा अन्य कार्यकर्ताहरू समेत परिचालन गरिएको भेटिएको छ । घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने र दोषीउपर कारबाहीको माग गर्दै एमाले कार्यक...

वृद्ध भत्ताको ५३ लाख हराएको वडामा कांग्रेसद्वारा तालाबन्दी

सामाजिक सुरक्षा भत्ताको ५३ लाख रुपैयाँ हराएको नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसले तालाबन्दी गरेको छ । घटनाको छानबिन गरी दोषी पत्ता लगाउन र रोकिएको भत्ता तत्काल वितरण गर्न माग गर्दै कांग्रेसले तालाबन्दी गरेको हो । हराएको पैसा तुरुन्त खोजी भत्ता वितरणको ग्यारेन्टी नभएसम्म तालाबन्दी नखुल्ने कांग्रेसले जनाएको छ । वडा नम्बर २ का ६ सय ३८ जनालाई वितरण गर्नुपर्ने भत्ताको रकम गत चैत २३ गतेदेखि हराइरहेको छ । कार्यालयको दराजबाटै हराएको भनिएको रकम अहिलेसम्म पत्ता लाग्न सकेको छैन । पढ्नुहोस्, य...

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

कोहलपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको साधारण सभाले गठन गरेको संस्थाको आर्थिक हिसाब छानबिन गर्न बनेको समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गदै खानेपानी संस्थाको प्रशासनिक भवनमा तालाबन्दी गरिएको छ ।