खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८, दोर्पा चिउरीडाँडाका वडाध्यक्ष लिलाकुमार चौहानले आफूले पाएको पारिश्रमिक टोल विकास समितिलाई प्रदान गर्नुभएको छ ।
वडाध्यक्ष चौहानले पारिश्रमिकस्वरुप राज्यबाट प्राप्त भएको १ लाख ६८ हजार रकममध्ये १ लाख ३० हजार रकम टोल विकास समितिलाई प्रदान गर्नुभएको हो ।...