गणतन्त्र दिवसका अवसरमा ४ सय ८२ कैदीबन्दीलाई माफी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा ४ सय ८२ जना कैदीलाई सजाय माफी मिनाह गरेका छन् । आइतबार राष्ट्रपति कार्यालयले विज्ञप्तिमा जारी गर्दै जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको अवसर पारी ४ सय ८२ कैदीलाई सजाय माफी गरेको जानकारी दिएको हो । ‘यही जेठ १२ गतेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा जेठ १५ गतेदेखि लागू […] The post गणतन्त्र दिवसका अवसरमा ४ सय ८२ कैदीबन्दीलाई माफी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

मोरङ कारागारबाट भुटानका नागरिकसहित १९ जनालाई माफी

मोरङ- जिल्ला कारागार, मोरङका १९ जना कैदीबन्दीको सजाय माफी मिनाहा गरिएको छ। गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा १८ जना कैदीबन्दीको सजाय माफी मिनाहा गरिएकाे हाे। कारागारका निमित्त जेलर तुलसीराम भगतका अनुसार २१ जनाको सिफारिस गरिएकोमा १९ जनाको कैद सजाय माफी दिइएको जानकारी दिए। कैद सजाय माफी पाउने २ जना महिला र १७ जना पुरुषमा […]

नेपालगञ्ज कारागारबाट २१ जना बन्दीले पाए माफी

नेपालगञ्ज – गणतन्त्र दिवसको अवसरमा नेपालगञ्ज कारागारमा रहेका २१ जना कैदीले माफी पाएका छन् । नेपालगञ्ज कारागारका जेलर रामकुमार सोनकरका अनुसार, २५ जनाको नाम पठाएकोमा २१ जनाको कैद मिनाहा भएको छ । नेपालगञ्ज कारागारबाट आइतबार एकैपटक धेरै जना कैदी छुटेका हुन् । आचरण सुध्रिएका, आधा बढी सजाय काटिसकेका व्यक्तिलाई सरकारले विभिन्न दिवसमा माफी दिने गर्दछ […]

गणतन्त्र दिवसका अवसरमा ८१८ कैदीलाई माफी मिनाहा

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका–२०७९ का अवसरमा ८१८ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छन्। राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा जारी गरेको प्रेस विज्ञप्तिमा खड्ग श्रेङ लिम्बू समेतका २७१ र नरबहादुर साँवा समेतका ५४७ गरी कूल जम्मा ८१८ कैदीको बाँकी कैद सजाय मिनाहा गरेकी हुन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी […]

गणतन्त्र दिवसको अवसरमा ८३४ जनाको कैद सजाय मिनाहा

सरकारले गणतन्त्र दिवसको अवसरमा विभिन्न अपराधमा कैद जीवन बिताइरहेका ८ सय ३४ जनाको कैद सजाय माफी मिनाहा भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५४७ जनाको बाँकी कैद सजाय १५ जेठ २०७९ देखि माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यस्तै संविधानको धारा …

८३४ कैदीले पाए सरकारबाट माफी

काठमाडौं : गणतन्त्र दिवसको अवसरमा सरकारले ८३४ कैदीको सजाय माफी मिनाहा गरेको छ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बुसहित २७१ जना र नरबहादुर साँवासमेत ५४७ जनाको बाँकी कैद सजाय माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधिको दफा १५९ बमोजिम उमाकान्त पराजुलीसहित १६ कैदीको सजाय पनि माफ भएको राष्ट्रपति कार्यालयले जनाएको छ।राष्ट्रपति कार्यालयले शुक्रबार छुट्टाछुट्टै दुई विज्ञप्ति जारी गरी कैदीको सजाय मि

आठ सयभन्दा बढी कैदीले पाए सजाय माफी

काठमाडौं– गणतन्त्र दिवसको अवसरमा सरकारले ८ सय ३४ जनाको कैद सजाय माफी मिनाहा गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५ सय ४७ जनाको बाँकी कैद सजाय मिनाहा भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका अनुसार वि.सं. २०७९ जेठ १५  देखि माफी मिनाहा […]

गणतन्त्र दिवसमा कैद माफी पाउनेकाे सूची सार्वजनिक (सूचीसहित)

काठमाडौं : गणतन्त्र दिवसका अवसरमा सरकारले कैद माफी मिनाहा पाएका चार सय ३० जनाको नाम सार्वजनिक गरेको छ।गणतन्त्र दिवसकै दिन जेठ १५ गते देखि लागू हुने गरी विभिन्न कारगारमा रहेकाले कैद माफी मिनाहा पाए। कैद मिनाहा पाएका चार सय ३० जनाको नाम कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको हो।मन्त्रिपरिषद्को जेठ १३ गते बसेको बैठकले सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २ सय ७६ बमोजिम माफी मिनाहा गरेकी हुन्।यस्ताे छ सूची

गणतन्त्र दिवसमा राष्ट्रपतिले ४३० कैदीलाई माफी

काठमाडौँ। १४ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ४३० जना कैदीको कैदकट्टा गरी माफी दिएकी छिन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका कानून र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशका आधारमा कैदमिनाहा गरेकी हुन्। राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिअनुसार कैदमिनाहा जेठ १४ बाट लागु हुनेछ।

दिल्लीमा हिंसा भड्किएपछि पश्चाताप गर्न १ दिने व्रत, किसान नेताले मागे माफी

भारत सरकारले ल्याएको कृषि कानूनविरुद्ध जारी आन्दोलनका क्रममा राजधानी नयाँदिल्लीमा हिंसा भड्किएपछि किसान नेताहरूले माफी मागेका छन् । भारतको गणतन्त्र दिवसको दिन आयोजित ट्रयाक्टर जुलुस हिंसात्मक बनेकाले किसान नेताहरूले माफी मागेका हुन् । किसान नेता युद्धवीर सिंहले दिल्ली पुलिससँग माफी मागेका छन् भने आफू लज्जित भएको प्रतिक्रिया दिएका छन् । भारतीय सञ्चारमाध्यम आजतकसँग कुरा गर्दै नेता सिंहले भने, ‘गणतन्त्र दिवसको दिन जे भयो, त्यो लज्जास्पद हो र हामी यसप्रति लज्जित छौं ।’ घटनाप्रति पश्चाताप गर्दै पर्सी शनिवार...