मोरङ कारागारबाट भुटानका नागरिकसहित १९ जनालाई माफी

मोरङ- जिल्ला कारागार, मोरङका १९ जना कैदीबन्दीको सजाय माफी मिनाहा गरिएको छ। गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा १८ जना कैदीबन्दीको सजाय माफी मिनाहा गरिएकाे हाे। कारागारका निमित्त जेलर तुलसीराम भगतका अनुसार २१ जनाको सिफारिस गरिएकोमा १९ जनाको कैद सजाय माफी दिइएको जानकारी दिए। कैद सजाय माफी पाउने २ जना महिला र १७ जना पुरुषमा […]

सम्बन्धित सामग्री

५ वर्ष जेल बसेर छुटेपछि फेरि अपराध, घरमै बोलाएर युवकको हत्या

१७ साउन, विराटनगर । ज्यान मुद्दामा जेल परेका र कैद माफी मिनाहा पाएर छुटेका एक व्यक्तिबाट मोरङमा फेरि अर्को हत्या भएको छ । मंगलबार राति मोरङ उर्लाबारीका २४ वर्षीय कुशल दाहालको हत्या आरोपमा उर्लाबारी नगरपालिका–५ का …

दलितलाई बहिष्कार प्रकरण : गैरदलित समुदायले दलितसँग माफी मागे

नयाँ पत्रिका फलोअप जातीय विभेदको जाहेरी दर्ता प्रक्रिया अघि बढाउने तयारी गरेपछि मोरङ पथरीशनिश्चरे नगरपालिका– १० जिरीखिम्तीका गैरदलित समुदायले दलितसँग माफी मागेका छन् । जातीय विभेदविरुद्ध न्याय खोज्दा समाजले नै बहिष्कार गरेको...

महेन्द्र मोरङका स्ववियु सचिवद्वारा विद्यार्थीमाथि हातपात

विराटनगर : महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सचिव सनिम ठकुरीले विद्यार्थीमाथि हातपात गरेका छन्। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएपछि स्ववियुले केही नगरेको भन्दै कार्यालयमा तालाबन्दी गर्ने क्रममा दोहोरो भनाभन हुँदा सोनु शर्मालाई सचिव ठकुरीले हातपात गरेका हुन्।हातपात गरेको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका एकाइ अध्यक्ष कमल ओझाले विज्ञप्ति जारी गरेका छन्। उनले क्याम्पसमा गुण्डागर्दी शैली मौलाएको भन्दै सार्वजनिक र लिखित म

विद्युत कर्मचारीमाथि हातपात गर्ने होटल व्यवसायीले मागे माफी

मोरङ– होटलको विद्युतको बक्यौता रकम नतिरेपछि लाइन काट्न पुगेको विद्युतको टोलीमाथि हातपात भएको घटनामा होटल सञ्चालकले माफी मागेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङमा बुधबार साँझ भएको छलफलपछि होटल सञ्चालकले आफूले आवेशमा आएर घटना गराएको र आगामी दिनमा कुनै पनि गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाउँदै माफी मागेको प्राधिकरण विराटनगर वितरण केन्द्र प्रमुख रोशन खड्काले जानकारी दिए। तर […]