काठमाडौं : गणतन्त्र दिवसका अवसरमा सरकारले कैद माफी मिनाहा पाएका चार सय ३० जनाको नाम सार्वजनिक गरेको छ।गणतन्त्र दिवसकै दिन जेठ १५ गते देखि लागू हुने गरी विभिन्न कारगारमा रहेकाले कैद माफी मिनाहा पाए। कैद मिनाहा पाएका चार सय ३० जनाको नाम कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको हो।मन्त्रिपरिषद्को जेठ १३ गते बसेको बैठकले सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २ सय ७६ बमोजिम माफी मिनाहा गरेकी हुन्।यस्ताे छ सूची