नेपालगञ्ज कारागारबाट २१ जना बन्दीले पाए माफी

नेपालगञ्ज – गणतन्त्र दिवसको अवसरमा नेपालगञ्ज कारागारमा रहेका २१ जना कैदीले माफी पाएका छन् । नेपालगञ्ज कारागारका जेलर रामकुमार सोनकरका अनुसार, २५ जनाको नाम पठाएकोमा २१ जनाको कैद मिनाहा भएको छ । नेपालगञ्ज कारागारबाट आइतबार एकैपटक धेरै जना कैदी छुटेका हुन् । आचरण सुध्रिएका, आधा बढी सजाय काटिसकेका व्यक्तिलाई सरकारले विभिन्न दिवसमा माफी दिने गर्दछ […]

सम्बन्धित सामग्री

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री

नेपालगञ्ज - उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताएका छन् ।  बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्ता कारागारको आज उद्घाटन गर्दै गृहमन्त्री लामिछानेले कैदीबन्दीले माफी मिनाहा पाउने कुरा उनीहरूको अधिकारको विषय भएको उल्लेख गरे ।  “...

बेपत्ता परिवार भन्छन्- ‘परिपूरण भए माफी दिन्छौँ’

नेपालगञ्ज – २१/२२ वर्षदेखि आफन्तको सास वा लाशको माग गर्दै आन्दोलन गरिरहेका बेपत्ता परिवारले ‘परिपूरण र स्मृतीकरण’ भए ‘माफी’ दिने बताउन थालेका छन्। सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका आफन्तको खोजीमा जीवन बिताएका बेपत्ता परिवारले राज्यले परिपूरण र बेपत्ताको नाममा स्मृति, चोक या सडकको नामाकरण गरिदिए हत्या नै भए पनि माफी दिने बताएका हुन्। बर्दिया जिल्ला […]