गणतन्त्र फेल भयो, संविधान बनाउनेहरुले जनतासँग माफी माग्नुपर्छः प्रभु साह (भिडिओसहित)

काठमाडौं, ७ मंसिर । आम जनता पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रभु साहले संघीय लोकतान्त्रिक गणतन्त्र असफल भइसकेको टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब संविधान बनाउने नेताहरुले जनतासँग माफी मागेर अन्तरिम सरकार गठन गर्नपर्ने बताएका हुन् । ‘यो व्यवस्था त […]

सम्बन्धित सामग्री

संविधान बनाउनेहरुले अब माफी माग्नुपर्छ : प्रभु साह (भिडिओसहित)

काठमाडौं, ३० फागुन । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले अहिलेको संविधान नै असफल भएको दाबी गर्दै यो संविधान बनाउनेहरुले माफी माग्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतमाथिको प्रस्तावमा भाग लिने क्रममा सांसद साहले यस्तो माग गरेका हुन् । उनले नेपालको संविधान २०७२ लाई छद्यमभेषी र ठग्ने […]

अहिलेको संविधान भगौडा पूँजीवादीकै पक्षमा : प्रभु साह

पोखरा । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अहिलेको संविधान र कानून भगौडा पूँजीवादी व्यवस्थाको पृष्टपोषक रहेको बताएका छन् । पोखरामा आज आजपाको गण्डकी प्रदेश स्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले दलीयतन्त्र र मुठीभरका नेताहरुकारण नेपालको आर्थिक, राजनीतिक अवस्था कमजोर हुदै गएको बताए । नेपाली श्रमिकको पक्षमा यहाँ सरकार र नेता […] The post अहिलेको संविधान भगौडा पूँजीवादीकै पक्षमा : प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संविधान दिवसको कुनै औचित्य छैन्: प्रभु साह

विराटनगर । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले अहिलेको संविधानको अन्त्यष्टि गर्नुपर्ने बताएका छन् । सरकारले असोज ३ गते संविधान दिवस उत्सवका रुपमा मनाउँने तयारी गर्दै गर्दा उनले संविधान दिवसको कुनै औचित्य नभएको बताए । विराटनगरमा आज आजपाको कोशी प्रदेश स्तरीय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले अहिलेको व्यवस्था ‘गण्डा व्यवस्था’ भएको […] The post संविधान दिवसको कुनै औचित्य छैन्: प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उपनिर्वाचन गराउन सरकार र निर्वाचन आयोग असक्षम : प्रभु साह

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहले संविधान अनुसार उपनिर्वाचन गराउँन नसक्नु सरकार र पाँच दलीय गठबन्धनको असक्षमता रहेको बताएका छन् । मधेस प्रदेशको धनुषा जिल्लामा पुगेका नेता साहले बिभिन्न पालिकामा पार्टी नेताकार्यकर्तासंग भेटघाट गर्दै यस्तो बताए । संविधान अनुसार प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त रहेको ठाउँमा ६ महिनाभित्र […] The post उपनिर्वाचन गराउन सरकार र निर्वाचन आयोग असक्षम : प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक.

हार्ने डरले गठबन्धन सरकारले उपनिर्वाचन गराएन : प्रभु साह

वीरगंज । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रभु साहले संविधान अनुसार समयमा उपनिर्वाचन नगराउनु सरकारको असक्षमता रहेको बताएका छन् । मंगलबार बीरगंजमा एमालेको आठौँ पर्सा जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता साहले हारको डरले गठबन्धन सरकारले उपनिर्वाचन नगराएको बताए । विभिन्न जालझेल तथा षड्यन्त्रपूर्ण ढंगले परमादेशबाट आएको सरकार जनतामाझ जानबाट डराएको पुष्टि […] The post हार्ने डरले गठबन्धन सरकारले उपनिर्वाचन गराएन : प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक.

संविधानको पुनर्लेखन गरौँ : प्रभु साह

काठमाडौं । पूर्वमन्त्री प्रभु साहले संविधान पुनर्लेखन आवश्यक रहेको बताएका छन । आईतबार संविधान दिवसको दिन सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वमन्त्री साहले संविधानमा रहेका विभिन्न खाले गम्भीर त्रुटीहरुको कारण देशमा राजनीतिक संकट गहिरिदै गएको बताएका छन् । लोकतन्त्र, राष्ट्रियता, स्थायित्व एवं समृद्धिको आमजनताको चाहना मुख्यतः जनयुद्ध र जनआन्दोलनको माग अनुरुप संविधानको पुनर्लेखन गरि देशलाई सहि दिशा […] The post संविधानको पुनर्लेखन गरौँ : प्रभु साह appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

संविधानको पुनर्लेखन आवश्यक छ :  प्रभु साह

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान दिवस मनाइरहँदा उनकै दलका एक नेताले भने संविधान पुनर्लेखन आवश्यक रहेको बताएका छन् । पूर्वमन्त्री समेत रहेका एमाले नेता प्रभु साहले संविधान संशोधन आवश्यक रहेको बताएका हुन् । सातौँ संविधान दिवसको अवसरमा आइतबार सामाजिक सञ्जालमा उनले वर्तमान संवैधानिक व्यवस्थाहरुको पुनरावलोकन जरुरी रहेको बताए । नेपाल जस्तो सानो मुलुकमा ७६१ वटा सरकार बनाउने, संघीय मुलुकमा अनावश्यक तीन तह निर्माण गर्ने, शासक जातिलाई आरक्षण दिने, अनावश्यक दर्जनौं संवैधानिक आयोग बनाउने

वर्तमान संविधान निर्माण गर्नेहरूले 'एक्सक्युज' भन्नुपर्छ : प्रभु साह

काठमाडौं : निवर्तमान शहरी विकास मन्त्री प्रभु साहले वर्तमान संविधान निर्माण गर्ने नेताहरुले माफी माग्नुपर्ने बताएका छन्। शुक्रबार बिहान सञ्चारकर्मीहरुसँगको भेटघाटमा नेता साहले राजनीतिक दल र नेताहरुको दूरदर्शीता अभाव र भागवण्डाको आधारमा निर्माण भएको वर्तमान संविधानमा रहेका गलत प्रावधानहरुको कारण देशले अहिले दुर्दशा भोग्नुपरिरहेको बताए।प्रमुख राजनीतिक दलहरुले आआफ्नो हिस्साको व्यवस्था मिसाएर बनाएको खिचडी संविधान ५ वर्षमै नेताहरुलाई मुठभेडको अवस्थामा पुर्‍याउनु संविधान गलत रहेको प्रमाणित भए