दिल्लीमा हिंसा भड्किएपछि पश्चाताप गर्न १ दिने व्रत, किसान नेताले मागे माफी

भारत सरकारले ल्याएको कृषि कानूनविरुद्ध जारी आन्दोलनका क्रममा राजधानी नयाँदिल्लीमा हिंसा भड्किएपछि किसान नेताहरूले माफी मागेका छन् । भारतको गणतन्त्र दिवसको दिन आयोजित ट्रयाक्टर जुलुस हिंसात्मक बनेकाले किसान नेताहरूले माफी मागेका हुन् । किसान नेता युद्धवीर सिंहले दिल्ली पुलिससँग माफी मागेका छन् भने आफू लज्जित भएको प्रतिक्रिया दिएका छन् । भारतीय सञ्चारमाध्यम आजतकसँग कुरा गर्दै नेता सिंहले भने, ‘गणतन्त्र दिवसको दिन जे भयो, त्यो लज्जास्पद हो र हामी यसप्रति लज्जित छौं ।’ घटनाप्रति पश्चाताप गर्दै पर्सी शनिवार...

सम्बन्धित सामग्री

हैन, ओबामाले भारतीय किसान आन्दोलनमा पक्ष लिएका होइनन् - BBC News नेपाली

के अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामले भारतीय प्रधानमन्त्रीसँगको भेटप्रति पश्चाताप गरेको कुरा साँचो हो?