आठ सयभन्दा बढी कैदीले पाए सजाय माफी

काठमाडौं– गणतन्त्र दिवसको अवसरमा सरकारले ८ सय ३४ जनाको कैद सजाय माफी मिनाहा गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५ सय ४७ जनाको बाँकी कैद सजाय मिनाहा भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका अनुसार वि.सं. २०७९ जेठ १५  देखि माफी मिनाहा […]

सम्बन्धित सामग्री

तीन सय ८१ जना कैदीको सजाय माफी

सरकारले विभिन्न कसुरमा कैदी जिवन विताई रहेका तीन सय ८१ जना कैदीको बाँकी सजाय माफी गरेको छ।

राष्ट्रपतिद्वारा ६८१ जनालाई कैद सजाय माफी

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा कैद भुक्तान हुन बाँकी रहेका ६८१ कैदीलाई सजाय माफी दिएकी छन् । सरकारको सिफारिसमा संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति भण्डारीले ६८१ कैदीलाई सजाय माफी दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । ‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) […]

राष्ट्रपतिबाट ६८१ कैदीको सजाय माफी

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा कैद भुक्तान हुन बाँकी रहेका ६८१ कैदीलाई सजाय माफी दिएकी छन्। सरकारको सिफारिसमा संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति भण्डारीले ६८१ कैदीलाई सजाय माफी दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए। ‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, […]

संविधान दिवसमा ६८१ कैदीलाई सजाय मिनाहा, २१ जनालाई सजाय माफी

राष्ट्रपति विद्यादेवी भण्डारीले ६८१ कैदीको कैद सजाय मिनाहा गरी २१ जनालाई सजाय माफी दिएकी छिन्। संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा ७०२ सजाय मिनाहा र आममाफी दिने निर्णय राष्ट्रपतिबाट भएको हो। ४० प्रतिशत...

ईदमा मोरक्कोका राजाद्वारा ९७९ कैदीको सजाय माफी

रबाट । मोरक्कोका राजा मोहम्मद छैटौँले ईद अल–अदाको अवसरमा ९७९ जनालाई बाँकी सजाय माफी गरेका छन् । मोरोक्कोको न्याय मन्त्रालयले आइतबार एक वक्तव्य जारी गरी आधाभन्दा बढी कैद सजाय बिताएका ९७९ जनाको सजाय राजाबाट माफी भएको बताएको छ । धेरै अरब देशहरूले जस्तै मोरक्कोले पनि विश्वभरका मुसलमानहरूका लागि सबैभन्दा महत्त्वपूर्ण पर्वहरूमध्ये एक ईद अल–अदामा कैदीहरूलाई […]

५०१ कैदीको बाँकी कैद मिनाह, १२ जनाको सजाय माफी

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ को अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले कैद मिनाहा र सजाय माफी दिनुभएको हो ।

५ सय १ जना कैदीलाई कैद छुट, १२ जनाको कैद सजाय माफी

काठमाडौंः सरकारले प्रजातन्त्र दिवसको अवसरमा ५  सय १३ जना  कैदी बन्दीलाई सजाय माफी र कैद सजाय छुट दिएको छ। ५ सय १ जना कैदी बन्दीलाई कैद छुट र १२ जनालाई कैद सजाय माफी दिएको गृह मन्त्रालयले जानकारी दिएको छ। ७२ ‍औँ प्रजातन्त्र दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद छुट र सजाय…

राष्ट्रपतिद्वारा १२ जनाको सजाय माफी

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय माफी गरेकी छन् ।  नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा...

राष्ट्रपतिद्वारा बझाङका ४ जना कैदीबन्दीको सजाय माफी

बझाङ : संविधान दिवस २०७८ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बझाङका चार जना कैदी बन्दीको सजाय माफी दिएकी छन्। राष्ट्रपति कार्यालयका अनुसार संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको भदौ २९ गतेको सिफारिसका आधारमा राष्ट्रपतिले बझाङका कर्तव्य ज्यान मुदा लागेका २ जना र बहुविवाह गरेका २ जना गरी  ४ जनालाई कैद सजाय माफी गरेकी हुन्।जसमा कर्तव्य ज्यान मुदा लागेका दुर्गाथली गाउँपालिका – ५ का चक्र जप्रेल २०७० असोज २९ गतेदेखि जिल्ला कारागार बझाङमा कैद सजाय भोग्दै आएका थिए। उनलाई  सर्बोच्च अद

प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदीबन्दीको कैद सजाय माफी

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदीबन्दीको कैद सजाय माफी दिएकी छिन् । मन्त्रिपरिषद्को सिफारिशमा उनले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् ।     राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार र्खिहाङ लिम्बूसमेतका ४०१  कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ । लिम्बूलगायतलाई ‘फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन )ऐन’, २०७४ तथा ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ को दफा १२ ब...