९ असोज, पोखरा । कहिले डाक्टर त कहिले विरामीका आफन्तको आन्दोलनले थला परेपछि आनन्दराज बतासको समूहलाई बेचेर भारतीय लगानीकर्ताले हात झिकेको अस्पताल हो– मणिपाल शिक्षण अस्पताल । भारतीय समूह मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले सन् १९९४ मा पोखरा–११ फूलबारीमा मणिपाल खोलेको थियो । तर सर्वसुलभ र गुणस्तरीय सेवामा ख्याति कमाएको मणिपाल प्रत्येक साल हुने आन्दोलनले […]