कियाले १५ दिनपछि सानो इलेक्ट्रीक एसयूभी ल्याउने

काठमाडौं । कोरियन कार निर्माता कियाले गतवर्ष नोभेम्बरमा ‘लस एन्जलस अटो शो २०२३ मा कन्सेप्ट देखाएको ईभी-३ बजारमा ल्याउने भएको छ । कम्पनीको एसयूभी लाइनअपकै सबैभन्दा सानो र सस्तो हुने बताइएको ईभी-३ ‘एङ्गुलर स्टाइलीङ डिजाइन’ बनेको एसयूभी हो । कम्पनीले सार्वजनिक गरेको स्पाई तस्बिरहरुको आधारमा नयाँ एसयूभी यसअघि देखाएको कन्सेप्ट डिजाइनसँग धेरै अर्थमा मिल्दो जुल्दो […]

सम्बन्धित सामग्री

यस्तो देखियो कियाको सबैभन्दा सानो इलेक्ट्रीक एसयूभी

काठमाडौं । कोरियन कार निर्माता कियाले आफ्नो ईभी सिरिजमा सबैभन्दा सानो एसयूभी ईभी-२ को परीक्षण सुरु गरेको छ । कम्पनीले सन् २०२५ मा बजारमा ल्याउने अनुमान गरिएको ईभी-२ मूल्यको हिसावले पनि ईभी सिरिजको सबैभन्दा सस्तो मोडल हुनेछ । कोरियन मार्केटमा हुन्डाईले बिक्री गर्दै आएको इन्स्टर इलेक्ट्रीक एसयूभीबाट प्रेरित देखिने ईभी-२ कियाको ग्लोवल डिजाइन ल्याङ्गवेजमा आधारित […]

इन्स्टर इलेक्ट्रीक एसयूभीको ‘क्रस’ भेरियन्ट तयार

काठमाडौं । हुन्डाईले आफ्नो इन्ट्री लेभल इलेक्ट्रीक एसयूभी इन्स्टरलाई एड्भेन्चर रुप दिएको छ । कम्पनीले इन्स्टर क्रस नाम दिएर ल्याउन लागेको इलेक्ट्रीक एसयूभीको फिचरहरुको बारेमा जानकारी बाहिर आएको हो । कम्पनीले सानो एसयूभीलाई निकै एड्भेन्चर देखिने बनाउन रुफ र्याकको प्रयोग गरेको छ भने बडी किटको पनि ब्यापक प्रयोग गरेको छ । यसको टेलगेटलाई पनि किटको […]

महिन्द्राको सानो इलेक्ट्रीक एसयूभी परीक्षणमा

काठमाडौं । महिन्द्राले एक्सयूभी-४०० भन्दा सानो साइजको एसयूभी परीक्षण सुरु गरेको छ । कम्पनीले आफ्नो सफल सब फोर मिटर एसयूभी ‘थ्रीएक्सओ’को इलेक्ट्रीक भर्सन परीक्षण थालेको हो । सन् २०२४ को अन्तिममा नै बजारमा आउन लागेको इलेक्ट्रीक ‘थ्रीएक्सओ’ अहिले बिक्री हुँदै आएको एक्सयूभी-४०० ईभीभन्दा २०० एमएम छोटो रहेको छ । कम्पनीले यसलाई एक्सयूभी-४०० भन्दा तल राखेर […]

सानो एसयूभीमा यस्ता छन् फिचर, नेपालमा पनि सफल हुन सक्ने

काठमाडौं । सस्तो इलेक्ट्रीक एसयूभी खोज्नेको लागि धेरै छनोट बजारमा उपलब्ध हुन थालेको छ । यस्तोमा भियतनामी विद्युतीय कार कम्पनीले भीनफास्टले नयाँ एसयूभी डिजाइनमा सानो ईभी ल्याउने भएको हो । भारतमा उत्पादन गर्ने तयारीमा रहेको भीनफास्टको पहिलो मोडलको रुपमा ‘भीएफ-३’ बजारमा ल्याउने भएको छ । भीएफ-३ भियतनाममा बिक्री हुँदै आएको मोडल हो । त्यसैलाई कम्पनीले […]

टोयोटाले देखायो सानो इलेक्ट्रीक एसयूभी, ७ तस्बिरमा हेर्नुहोस्

काठमाडौं । जापानी अटो जाइन्ट टोयोटाले सहरी क्षेत्रलाई ध्यानमा राखेर सानो साइजको इलेक्ट्रीक एसयूभीको कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको एसयूभी निकै क्लीन र सार्प डिजाइनमा देखिएको हो । टोयोटाले बीजेड ब्राण्ड नेमबाट ईभी उत्पादन गर्ने घोषणा यसअघि नै गरेको कारण नयाँ सानो एसयूभी बीजेडटुएक्स नामबाट आउने धेरैले अनुमान गरेका छन् । यसको […]

आयो सस्तो इलेक्ट्रीक एसयूभी, रेन्ज ३०० किलोमिटर

काठमाडौं । चिनियाँ कार निर्माता एसएआईसी ग्रुप, अमेरिकी जनरल मोटर्स र चिनियाँ कम्पनी विलिङ मिलेर उत्पादन बनाइरहेको सानो अफरोड एसयूभी चीनमा बिक्री सुरु भएको छ । मे २५ तारिखमा यो इलेक्ट्रीक कार सार्वजनिक भएको हो । बाउजुन ब्राण्ड नेममा ‘याप’ नामले आएको माइक्रो एसयूभी दुई भेरियन्टमा बजारमा आएको छ । कम्पनीले यसको सुरुवाती भेरियन्टको मूल्य […]

हुन्डाईले सानो साइजको इलेक्ट्रीक क्रसओभर मोडल ल्याउने

काठमाडौं । विश्वभर विद्युतीय कारको माग उच्च भएसँगै कोरियन अटो जाइन्ट हुन्डाईले सानो साइजको इन्ट्री लेभल इलेक्ट्रीक क्रसओभर कार बजारमा ल्याउने तयारी गरिरहेको रिपोर्ट ‘कारस्कुप डटकम’ले प्रकाशित गरेको छ । यद्यपि, हुन्डाई मोटर ग्रुपले भने यस विषयलाई कुनै आधिकारीक पुस्टि गरेको छैन । कोरियन बजारमा हुन्डाईले बिक्री गर्दै आएको क्यास्पर माइक्रो एसयूभी मोडलमा आधारित रहेर […]

फोर्डको नयाँ इलेक्ट्रीक एसयूभी ‘एक्सप्लोरर्’, यस्ता रहन्छन् फिचर

काठमाडौं । अमेरिकी अटोमोवाइल कम्पनी फोर्डले अमेरिकी बजारमा विक्री गरिरहेको एसयूभी ‘एक्सप्लोरर्’को नामबाटै ब्याट्री इलेक्ट्रीक भेहिकल ल्याउने भएको छ । कम्पनीले युरोपियन बजारलाई मध्यनजर गर्दै फक्सवागेन ग्रुपको एमइबी प्लेटफर्ममा एक्सप्लोरर् ईभी ल्याउने भएको हो । मिडसाइज सेग्मेटमा आउने एक्सप्लोरर् ईभीको लम्बाई भने फक्सवागेनको आईडी ४ भन्दा केहि सानो ४५०० एमएमको हुनेछ । कम्पनीले यो एसयूभी […]

नेपाल पनि आउने जीपको इलेक्ट्रीक एसयूभी दुई दिनपछि सार्वजनिक हुने

काठमाडौं । अमेरिकी एसयूभी एक्सपर्ट जीपले आफ्नो पहिलो पूर्ण इलेक्ट्रीक कारको डिटेल दुई दिनपछि अक्टोबर ८ तारिखमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले यसको नाम अहिलेसम्म सार्वजनिक नगरेपनि जीपस्टर रहने अनुमान गरिएको छ । जीपको सबैभन्दा सानो एसयूभीको रुपमा आउने यो एसयूभी केही समयअघि परिक्षणको क्रममा देखिएको थियो । जीपले योसँगै थप अरु इलेक्ट्रीक एसयूभीको […]

हुन्डाईको सबैभन्दा सानो एसयूभी जनवरीमा आउने, इलेक्ट्रीक एक वर्षपछि मात्रै

काठमाडौं । कोरियन कार निर्माता हुन्डाईले जनवरी २०२३ मा माइक्रो एसयूभी भारतीय बजारमा ल्याउने रिपोर्ट सार्वजनिक भएको छ । कोरियामा भने कम्पनीले सन् २०२१ मै माइक्रो एसयूभी बजारमा ल्याएको थियो । भारतीय बजारमा सेन्ट्रोको उत्पादन बन्द गरेर नयाँ माइक्रो एसयूभी उत्पादनमा कम्पनी केन्द्रित हुने यसअघि नै जानकारी दिइएको थियो । त्यही अनुसार आगामी जनवरीमा आयोजना […]