काठमाडौं । अमेरिकी अटोमोवाइल कम्पनी फोर्डले अमेरिकी बजारमा विक्री गरिरहेको एसयूभी ‘एक्सप्लोरर्’को नामबाटै ब्याट्री इलेक्ट्रीक भेहिकल ल्याउने भएको छ । कम्पनीले युरोपियन बजारलाई मध्यनजर गर्दै फक्सवागेन ग्रुपको एमइबी प्लेटफर्ममा एक्सप्लोरर् ईभी ल्याउने भएको हो । मिडसाइज सेग्मेटमा आउने एक्सप्लोरर् ईभीको लम्बाई भने फक्सवागेनको आईडी ४ भन्दा केहि सानो ४५०० एमएमको हुनेछ । कम्पनीले यो एसयूभी […]