काठमाडौं । चिनियाँ कार निर्माता एसएआईसी ग्रुप, अमेरिकी जनरल मोटर्स र चिनियाँ कम्पनी विलिङ मिलेर उत्पादन बनाइरहेको सानो अफरोड एसयूभी चीनमा बिक्री सुरु भएको छ । मे २५ तारिखमा यो इलेक्ट्रीक कार सार्वजनिक भएको हो । बाउजुन ब्राण्ड नेममा ‘याप’ नामले आएको माइक्रो एसयूभी दुई भेरियन्टमा बजारमा आएको छ । कम्पनीले यसको सुरुवाती भेरियन्टको मूल्य […]