यस्तो देखियो कियाको सबैभन्दा सानो इलेक्ट्रीक एसयूभी

काठमाडौं । कोरियन कार निर्माता कियाले आफ्नो ईभी सिरिजमा सबैभन्दा सानो एसयूभी ईभी-२ को परीक्षण सुरु गरेको छ । कम्पनीले सन् २०२५ मा बजारमा ल्याउने अनुमान गरिएको ईभी-२ मूल्यको हिसावले पनि ईभी सिरिजको सबैभन्दा सस्तो मोडल हुनेछ । कोरियन मार्केटमा हुन्डाईले बिक्री गर्दै आएको इन्स्टर इलेक्ट्रीक एसयूभीबाट प्रेरित देखिने ईभी-२ कियाको ग्लोवल डिजाइन ल्याङ्गवेजमा आधारित […]

सम्बन्धित सामग्री

अफरोड क्षमता भएको ईभी खोज्नेलाई उपयुक्त ‘एभेन्जर’

काठमाडौं । हल्का अफरोड क्षमता भएका विद्युतीय एसयूभी खोज्नेको रोजाईमा जीप एभेन्जर पर्न सक्छ । एसयूभी एक्सपर्ट जीपको पहिलो इलेक्ट्रीक भेहिकल एभेन्जर जीपको सबैभन्दा सानो एसयूभी हो । सबकम्प्याक्ट सेग्मेन्टमा उपलब्ध बक्सी सेपमा तयार भएको एभेन्जरले यूरोपियन बजारमा निकै राम्रो बिक्री पाउन सफल भएको छ । कम्पनीले ‘ई-सीएमपीटु प्लेटफर्म’मा बनेको एभेन्जरको लम्बाई ४०८४ एमएम, चौडाई […]

कियाले १५ दिनपछि सानो इलेक्ट्रीक एसयूभी ल्याउने

काठमाडौं । कोरियन कार निर्माता कियाले गतवर्ष नोभेम्बरमा ‘लस एन्जलस अटो शो २०२३ मा कन्सेप्ट देखाएको ईभी-३ बजारमा ल्याउने भएको छ । कम्पनीको एसयूभी लाइनअपकै सबैभन्दा सानो र सस्तो हुने बताइएको ईभी-३ ‘एङ्गुलर स्टाइलीङ डिजाइन’ बनेको एसयूभी हो । कम्पनीले सार्वजनिक गरेको स्पाई तस्बिरहरुको आधारमा नयाँ एसयूभी यसअघि देखाएको कन्सेप्ट डिजाइनसँग धेरै अर्थमा मिल्दो जुल्दो […]

स्कोडले देखायो नयाँ ईभी ‘एपिक’को कन्सेप्ट

काठमाडौं । स्कोडाले आफ्नो एसयूभी लाइनअपको सबैभन्दा सानो इलेक्ट्रीक कार ‘एपिक’को कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले ग्लोवल मोडलको रुपमा ल्याउन लागेको एपिक एसयूभी यूरोपबाट बिक्री सुरु हुनेछ । सन् २०२५ बाट बजारमा ल्याउने तयारीका साथ काम गरिरहेको स्कोडाले २५ हजार यूरो मूल्य राखेर यसलाई बजारमा ल्याउन लागेको हो । कम्पनीको नयाँ एसयूभीको साइज ४.१ […]

सुजुकीले कम मूल्यको आकर्षक ईभी देखाउने

काठमाडौं । जापानी अटोमोवाइल कम्पनी सुजुकीको सबैभन्दा ठूलो बजार भारत हो । कम्पनीले भारतमा ४२ प्रतिशत बजार हिस्सा ओगटेको छ । कम्पनीले भारतीय बजारलाई नै भ्यानमा राखेर बजेट ईभी ल्याउने भएको हो । कम्पनीले केहि दिनपछि हुन लागेको जापान मोविलीटी शोमा ईडब्लुएक्स नाम सानो विद्युतीय कारको कन्सेप्ट देखाउन लागेको हो । साथै, कम्पनीले इलेक्ट्रीक एसयूभी […]

नेपाल पनि आउने जीपको इलेक्ट्रीक एसयूभी दुई दिनपछि सार्वजनिक हुने

काठमाडौं । अमेरिकी एसयूभी एक्सपर्ट जीपले आफ्नो पहिलो पूर्ण इलेक्ट्रीक कारको डिटेल दुई दिनपछि अक्टोबर ८ तारिखमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले यसको नाम अहिलेसम्म सार्वजनिक नगरेपनि जीपस्टर रहने अनुमान गरिएको छ । जीपको सबैभन्दा सानो एसयूभीको रुपमा आउने यो एसयूभी केही समयअघि परिक्षणको क्रममा देखिएको थियो । जीपले योसँगै थप अरु इलेक्ट्रीक एसयूभीको […]

हुन्डाईको सबैभन्दा सानो एसयूभी जनवरीमा आउने, इलेक्ट्रीक एक वर्षपछि मात्रै

काठमाडौं । कोरियन कार निर्माता हुन्डाईले जनवरी २०२३ मा माइक्रो एसयूभी भारतीय बजारमा ल्याउने रिपोर्ट सार्वजनिक भएको छ । कोरियामा भने कम्पनीले सन् २०२१ मै माइक्रो एसयूभी बजारमा ल्याएको थियो । भारतीय बजारमा सेन्ट्रोको उत्पादन बन्द गरेर नयाँ माइक्रो एसयूभी उत्पादनमा कम्पनी केन्द्रित हुने यसअघि नै जानकारी दिइएको थियो । त्यही अनुसार आगामी जनवरीमा आयोजना […]